Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
साथै खनालनेपाल समूहले वामपन्थीहरुको सरकार आजको आवश्यकता रहेको बताए पनि ओलीकै नेतृत्वको निरन्तरता वा विकल्प दिनेबारे ठोस प्रस्ताव बनाएको छैन ।
|
साथै खनालनेपाल समूहले वामपन्थीहरुको सरकार आजको आवश्यकता रहेको बताए पनि ओलीकै नेतृत्वको निरन्तरता वा विकल्प दीनेबारे ठोस प्रस्ताव बनाएको छैन ।
|
सामाजिक पाटो र कानूनी पाटोलाई अध्ययन गर्नुपर्यो ।
|
सामाजिक पाटो र कानूनि पाटोलाई अध्ययन गर्नुपर्यो ।
|
सामान्यतः यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ ।
|
सामान्यतः यो ज्वरो लगभग १ सय फरेनहाईट हुन्छ ।
|
सामान्यतया भीएफ आर भिजुवल फ्लाइट रुल्स हुनका लागि भिजिबिलिटी ५ हजार मिटर हुनुपर्छ तर शुक्रबारदेखि आइतबारसम्म नै काठमाडौं लगायत मोफसलको भिजिबिलिटी १५ सय÷२ हजारको पेरिफेरीबाट माथि जान नसकेकाले गर्दा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
|
सामान्यतया भीएफ आर भिजुवल फ्लाइट रुल्स हुनका लागि भिजिबिलिटी ५ हजार मिटर हुनुपर्छ तर शुक्रबारदेखि आइतबारसम्म नै काठमाडौं लगायत मोफसलको भिजिबिलिटी १५ सय÷२ हजारको पेरिफेरीबाट माथि जान नसकेकाले गर्दा आन्तरिक उडान प्रभावीत भएको विमानस्थल कार्यालयले जनाएको छ ।
|
सावधानी नअपनाई यो फल खाएमा निकै जोखिमपूर्ण हुन्छ ।
|
सावधानी नअपनाई यो फल खाएमा निकै जोखीमपूर्ण हुन्छ ।
|
सांसदहरूको मतबाटै चुनिने राष्ट्रपति संस्थाको प्राथमिक कार्यभार संसद्को अकाल मृत्यु हुन नदिनु हो ।
|
सांसदहरूको मतबाटै चुनिने राष्ट्रपती संस्थाको प्राथमिक कार्यभार संसद्को अकाल मृत्यु हुन नदिनु हो ।
|
सिङ्गो दलित बस्तीका बालबालिकामा धेरै अभाव छ , वडाबाट सक्ने सहयोग हुन्छ , अध्यक्ष खत्रीले भने ।
|
सिङ्गो दलित बस्तिका बालबालिकामा धेरै अभाव छ , वडाबाट सक्ने सहयोग हुन्छ , अध्यक्ष खत्रीले भने ।
|
सीताले अविजित ५२ रन बनाएपछि एपीएफले १ सय ७ रनको लक्ष्य १८ ओभरमै पूरा गर्यो ।
|
सिताले अविजित ५२ रन बनाएपछि एपीएफले १ सय ७ रनको लक्ष्य १८ ओभरमै पूरा गर्यो ।
|
सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्ने खबर कान्तिपुर दैनिकमा छ ।
|
सिधै व्यापारीले खरीद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्ने खबर कान्तिपुर दैनिकमा छ ।
|
सीमानामा लागेको भीडले भारततर्फ कोरोनाको संक्रमण फैलिए नेपालतर्फ पनि महामारी अनियन्त्रित हुने स्पष्ट छ ।
|
सिमानामा लागेको भीडले भारततर्फ कोरोनाको संक्रमण फैलिए नेपालतर्फ पनि महामारी अनियन्त्रित हुने स्पष्ट छ ।
|
सीआईबीले पनि जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर गर्यो तर , झा दम्पतीको अवस्था अज्ञात रहृयो ।
|
सीआईबीले पनि जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलिको अनुसन्धानलाई सदर गर्यो तर , झा दम्पतीको अवस्था अज्ञात रहृयो ।
|
सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ ।
|
सीमा खोल्नुपर्छ भन्नेमा हामि पहिलेदेखि नै सकारात्मक छौँ ।
|
सीमानाकामा सवारीसाधन आउजाउ सहज नभए नेपालगन्ज र आसपासका सहरको व्यापार व्यवसाय संकटमा पर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए ।
|
सीमानाकामा सवारिसाधन आउजाउ सहज नभए नेपालगन्ज र आसपासका सहरको व्यापार व्यवसाय संकटमा पर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए ।
|
सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले गत वर्ष भएको आमनिर्वाचनमा दुईतिहाइ मत ल्याएपछि त्यहाँको सेनाले धाँधलीको आरोप लगाउँदै सबै जनप्रतिनिधिलाई बन्धक बनाएको छ ।
|
सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले गत वर्ष भएको आमनीर्वाचनमा दुईतिहाइ मत ल्याएपछि त्यहाँको सेनाले धाँधलीको आरोप लगाउँदै सबै जनप्रतिनिधिलाई बन्धक बनाएको छ ।
|
सुखदुःख सँगै हुन्छे , साथ छोड्दिन ऊ , दुःखसित डराएर हात छोड्दिन ऊ !
|
सुखदुःख सँगै हुन्छे , साथ छोड्दीन ऊ , दुःखसित डराएर हात छोड्दिन ऊ !
|
सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी , त्रिनगर , दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
|
सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी , त्रीनगर , दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
|
सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ ।
|
सुदूरपश्चीम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ ।
|
सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
|
सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मिले बताएका छन् ।
|
सुराकीका आधारमा अमितलाई शुक्रबार दिल्लीको अशोक विहारबाट पक्राउ गरेको हो ।
|
सुराकीका आधारमा अमीतलाई शुक्रबार दिल्लीको अशोक विहारबाट पक्राउ गरेको हो ।
|
सुरुङको चार ठाउँबाट खनिएको बताउँदै आगामी दिनमा खन्ने कामलाई बढाउँदै लगिने उहाँले बताउनुभयो ।
|
सुरुङको चार ठाउँबाट खनिएको बताउँदै आगामी दिनमा खन्ने कामलाई बढाउँदै लगीने उहाँले बताउनुभयो ।
|
सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिएको पहिलो भागमा कैलाश कार्की , सन्तोष थापा र सुन्दर खनालले पनि प्रस्तुति दिएका छन् ।
|
सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुती दिएको पहिलो भागमा कैलाश कार्की , सन्तोष थापा र सुन्दर खनालले पनि प्रस्तुति दिएका छन् ।
|
सुरुवाती कालखण्डदेखि उठ्दै आएको यो विषय आजसम्म पनि उठिरहेकै छ ।
|
सुरुवाति कालखण्डदेखि उठ्दै आएको यो विषय आजसम्म पनि उठिरहेकै छ ।
|
सुवासले बाँके पुगेर प्रत्यक्ष रूपमा आफैंले भेटेर कुराकानी गरे ।
|
सुवासले बाँके पुगेर प्रत्यक्ष रूपमा आफैंले भेटेर कुराकानि गरे ।
|
सुस्मिता तामाङ मोस्ट भेलुएबल प्लेयर ठहरिन् ।
|
सुस्मीता तामाङ मोस्ट भेलुएबल प्लेयर ठहरिन् ।
|
सेनाको सबलीकरण एक अनवरत चलिरहने प्रक्रिया हो जसलाई परिवर्तनको गति र प्रकृतिको आधारमा आधुनिकीकरण वा रूपान्तरण भनिन्छ ।
|
सेनाको सबलिकरण एक अनवरत चलिरहने प्रक्रिया हो जसलाई परिवर्तनको गति र प्रकृतिको आधारमा आधुनिकीकरण वा रूपान्तरण भनिन्छ ।
|
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ ।
|
सेनाले नीर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ ।
|
सेफोक्सुन्डो तालमा छायांकन गीतमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
|
सेफोक्सुन्डो तालमा छायांकन गीतमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् भिडियोको कोरियोग्राफि रामजी लामिछानेले गरेका हुन् ।
|
सेफ्टीको विभिन्न उत्पादनमा अब महिनावारी कप र ट्याम्पन्स पनि थपिएको र यसले महिलाहरुलाई महिनावारीको समयमा धेरै विकल्पहरु र धेरै आराम दिने विश्वास कम्पनीको छ ।
|
सेफ्टीको विभिन्न उत्पादनमा अब महिनावारी कप र ट्याम्पन्स पनि थपिएको र यसले महिलाहरुलाई महीनावारीको समयमा धेरै विकल्पहरु र धेरै आराम दिने विश्वास कम्पनीको छ ।
|
सेवा प्रभावकारी बनाएपछि शुुल्क बढाउने केयूकेएलको योजना छ ।
|
सेवा प्रभावकारि बनाएपछि शुुल्क बढाउने केयूकेएलको योजना छ ।
|
सेवानिवृत्तलाई एउटा अर्काे नयाँ जीवनको सुरुआतका रूपमा लिई आफूलाई सक्रिय बनाउन सकेमा जीवन स्वतः स्वस्थ र सुखमय हुनेछ ।
|
सेवानिवृत्तलाई एउटा अर्काे नयाँ जीवनको सुरुआतका रूपमा लिई आफूलाई सक्रीय बनाउन सकेमा जीवन स्वतः स्वस्थ र सुखमय हुनेछ ।
|
सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।
|
सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदीरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।
|
सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।
|
सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबिचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।
|
सो प्रतिबद्धतामध्ये अनुदानतर्फ ९.७ प्रतिशत र ऋणतर्फ ९.३ प्रतिशत छ ।
|
सो प्रतीबद्धतामध्ये अनुदानतर्फ ९.७ प्रतिशत र ऋणतर्फ ९.३ प्रतिशत छ ।
|
सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए ।
|
सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारि दिए ।
|
सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
|
सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत नीर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
|
सो समयमा विभिन्न ठाउँका करिब २÷२५ जनाले आफ्नो नाममा पुर्जा बनाए ।
|
सो समयमा विभिन्न ठाउँका करीब २÷२५ जनाले आफ्नो नाममा पुर्जा बनाए ।
|
सोभियत संघको पतनपछि सन् १९९३ मा मस्को रेडियोले नेपाली कार्यक्रम बन्द नगरुन्जेलसम्म उहाँ अनवरत त्यहीँ खटिइरहनुभयो ।
|
सोभियत संघको पतनपछि सन् १९९३ मा मस्को रेडीयोले नेपाली कार्यक्रम बन्द नगरुन्जेलसम्म उहाँ अनवरत त्यहीँ खटिइरहनुभयो ।
|
सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
|
सोमबार औँशि परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
|
सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ ।
|
सोमबार औँशी परेका दिन मातापीता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ ।
|
सोमबार बिटक्वाइनको मूल्य प्रति बिटक्वाइन ५९ हजार ४५ डलर पुगेको थियो ।
|
सोमबार बिटक्वाइनको मूल्य प्रति बीटक्वाइन ५९ हजार ४५ डलर पुगेको थियो ।
|
सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफले पुलिसलाई २ गोल अन्तरले हरायो ।
|
सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागिय टोली एपीएफले पुलिसलाई २ गोल अन्तरले हरायो ।
|
सोही कारण भीडभाड नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिइएको मन्त्रालयल स्रोतले लोकान्तरलाई जानकारी दियो ।
|
सोही कारण भीडभाड नियन्त्रणमा प्रभावकारी भूमीका खेल्नुपर्ने सुझाव दिइएको मन्त्रालयल स्रोतले लोकान्तरलाई जानकारी दियो ।
|
सोही बस्तीमा बस्ने ६ वर्षीया गौरी सदाय हजुरबाको पालादेखि नै यही बस्तीमा बस्दै आए पनि जग्गाको लालपुर्जा आफूले नपाएको बताउँछिन् ।
|
सोही बस्तीमा बस्ने ६ वर्षीया गौरि सदाय हजुरबाको पालादेखि नै यही बस्तीमा बस्दै आए पनि जग्गाको लालपुर्जा आफूले नपाएको बताउँछिन् ।
|
स्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।
|
स्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।
|
स्थानीय माघ सामुदायिक वन , टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थालमा प्रजनन केन्द्र निर्माण भएको छ ।
|
स्थानीय माघ सामुदायिक वन , टप्पु सामुदायीक वन र पाटेनागी सामुदायिक वनको संगम स्थालमा प्रजनन केन्द्र निर्माण भएको छ ।
|
स्थानीय विनय दीक्षित आगलागी समाधानका लागि दीर्घकालीन विकल्प हुनुपर्ने बताउँछन् ।
|
स्थानीय विनय दिक्षित आगलागी समाधानका लागि दीर्घकालीन विकल्प हुनुपर्ने बताउँछन् ।
|
स्थानीयवासी दुर्गा राई पनि खुवालुङलाई देवता बसेको ढुंगा मान्छिन् ।
|
स्थानीयवासि दुर्गा राई पनि खुवालुङलाई देवता बसेको ढुंगा मान्छिन् ।
|
स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ ।
|
स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारीत समयमा नै प्रकाशित हुने जनाइएको छ ।
|
स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मेहनत गरेको छ ।
|
स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रीयलमीले डिजाइनमा निकै मेहनत गरेको छ ।
|
स्वयं सरकारी वकिलले पनि सो मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख गरेकाे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
|
स्वयं सरकारि वकिलले पनि सो मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख गरेकाे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
|
स्वास्थ्य क्षेत्रको सहयोग बढ्यो , कोभिडका लागि धेरैस्वास्थ्य क्षेत्रमा वैदेशिक सहयोग उल्लेख्य रूपमा बढेको देखिएको छ ।
|
स्वास्थ्य क्षेत्रको सहयोग बढ्यो , कोभिडका लागि धेरैस्वास्थ्य क्षेत्रमा वैदेशीक सहयोग उल्लेख्य रूपमा बढेको देखिएको छ ।
|
स्वास्थ्य बिग्रिएपछि चैत २६ गते उनलाई वीरगन्जको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।
|
स्वास्थ्य बिग्रिएपछि चैत २६ गते उनलाई वीरगन्जको एक निजि अस्पतालमा भर्ना गरिएको थियो ।
|
स्वास्थ्य लाभको निम्ति डाक्टरको सल्लाहमा हावापानी परिवर्तन गर्न सोह्र वर्षको उमेरमा विभिन्न देशका विभिन्न ठाउँहरु घुमे ।
|
स्वास्थ्य लाभको निम्ती डाक्टरको सल्लाहमा हावापानी परिवर्तन गर्न सोह्र वर्षको उमेरमा विभिन्न देशका विभिन्न ठाउँहरु घुमे ।
|
हलेसी तुवाचुङ नगरपालिका११ राजापानीतिरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको बताइएको छ ।
|
हलेसी तुवाचुङ नगरपालिका११ राजापानीतीरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको बताइएको छ ।
|
हातले खानाखानुको पछि के छन् फाइदा ?
|
हातले खानाखानुको पछी के छन् फाइदा ?
|
हामीले खर्च त्यहाँ मात्र गर्यौं जहाँ आवश्यक थियो ।
|
हामिले खर्च त्यहाँ मात्र गर्यौं जहाँ आवश्यक थियो ।
|
हामी त्यस्तो स्थितिमा पुगेका छौं ।
|
हामी त्यस्तो स्थितीमा पुगेका छौं ।
|
हामीलाई राजदूत चाहिएको छैन ।
|
हामीलाई राजदूत चाहीएको छैन ।
|
हामीले इतिहासमा बनाएका फिल्महरु एचडीमा कसरी रुपान्तरण गर्ने ?
|
हामीले इतिहासमा बनाएका फील्महरु एचडीमा कसरी रुपान्तरण गर्ने ?
|
हामीले किन बिमा गर्नुपर्छ , बिमा गरेपछि के फाइदा हुन्छ , बिमा कहाँ गएर कसरी गर्ने ?
|
हामीले किन बिमा गर्नुपर्छ , बीमा गरेपछि के फाइदा हुन्छ , बिमा कहाँ गएर कसरी गर्ने ?
|
हामीले धेरैपटक सहिद स्मारक ए डिभिजन लिगलाई सहयोग गरेका छौँ , क्लबका मालिक विष्णुकुमार अग्रवाल भन्छन् , यसपटक पनि फुटबलकै विकासका लागि नयाँ ढंगले जोडिएका छौँ ।
|
हामीले धेरैपटक सहीद स्मारक ए डिभिजन लिगलाई सहयोग गरेका छौँ , क्लबका मालिक विष्णुकुमार अग्रवाल भन्छन् , यसपटक पनि फुटबलकै विकासका लागि नयाँ ढंगले जोडिएका छौँ ।
|
हामीले मूल्य अभिवृद्धि नगरि बोरामा चिया बेच्ने गरेका छौं ।
|
हामीले मूल्य अभिवृद्धी नगरि बोरामा चिया बेच्ने गरेका छौं ।
|
हाम्रा पार्टीहरू कसरी बन्छन् र कसरी भत्किन्छन् ?
|
हाम्रा पार्टीहरू कसरि बन्छन् र कसरी भत्किन्छन् ?
|
हाम्रा विक्रेताहरु तथा , भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको छ ।
|
हाम्रा वीक्रेताहरु तथा , भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको छ ।
|
हाल अमेरिकामा रहेका फिल्मका निर्देशक बोहराले लकडाउनको समयमा कुल ७२ घण्टामा यो फिल्म छायांकन गरिएको बताए ।
|
हाल अमेरिकामा रहेका फील्मका निर्देशक बोहराले लकडाउनको समयमा कुल ७२ घण्टामा यो फिल्म छायांकन गरिएको बताए ।
|
हाल आएर भने केही आशा लाग्दा नतीजा देखिन थालेका छन् यसबारेमा ।
|
हाल आएर भने केही आशा लाग्दा नतीजा देखीन थालेका छन् यसबारेमा ।
|
हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
|
हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रीय छ ।
|
हाल किर्तिपुरमा साढे १ हजार धारा जडित छन् ।
|
हाल कीर्तिपुरमा साढे १ हजार धारा जडित छन् ।
|
हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ ।
|
हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानि भने यथावत् रहनेछ ।
|
हालसम्म २ हजार सर्वसाधारण महानगरवासीले आफ्नो भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् तर सिंहदरबार परिसरका भवनले न नक्सा पास गराएका छन् न निर्माण सम्पन्नता प्रमाणपत्र नै लिएका छन् ।
|
हालसम्म २ हजार सर्वसाधारण महानगरवासीले आफ्नो भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् तर सिंहदरबार परीसरका भवनले न नक्सा पास गराएका छन् न निर्माण सम्पन्नता प्रमाणपत्र नै लिएका छन् ।
|
हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम नै अगाडि बढ्ने बताए ।
|
हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलीएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम नै अगाडि बढ्ने बताए ।
|
हावाको भरमा जसपाले निर्णय लिँदैन ।
|
हावाको भरमा जसपाले नीर्णय लिँदैन ।
|
हिजो अर्को परिस्थिति थियो , आज परिस्थिति अर्कै भइदियो , त्यसैले परिस्थिति अनुसार हामीले हाम्रो हस्ताक्षर र निर्णय फिर्ता लिने भएका छौ , खड्काले भनिन् ।
|
हिजो अर्को परिस्थिति थियो , आज परिस्थिती अर्कै भइदियो , त्यसैले परिस्थिति अनुसार हामीले हाम्रो हस्ताक्षर र निर्णय फिर्ता लिने भएका छौ , खड्काले भनिन् ।
|
हिजो आज त राजनीतिक पार्टीहरू दुई कदम अगाडि बढेर कुनै उत्पादक कम्पनीलेझैं मिडिया तथा सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य विज्ञापनलाई समेत उपयोगमा ल्याएको देखिन्छ ।
|
हिजो आज त राजनितिक पार्टीहरू दुई कदम अगाडि बढेर कुनै उत्पादक कम्पनीलेझैं मिडिया तथा सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य विज्ञापनलाई समेत उपयोगमा ल्याएको देखिन्छ ।
|
हिजो भएका क्रान्तिका उपलब्धि सबै उल्ट्याउन थाल्छन् ।
|
हिजो भएका क्रान्तीका उपलब्धि सबै उल्ट्याउन थाल्छन् ।
|
हिन्दप्रशान्त क्षेत्रमा बेलायतको रुचिले अमेरिकाको त्यो क्षेत्रको आफ्नै रुचि र प्रभावलाई बढी परिपक्व र संयमित हुन मद्दत गर्ने सम्भावना औंल्याउँदै सुवेदीले बेलायतको चीनप्रतिको धारणा अमेरिकाभन्दा बढी परिपक्व , सन्तुलित र संयमित रहेको पनि बताए ।
|
हिन्दप्रशान्त क्षेत्रमा बेलायतको रुचिले अमेरीकाको त्यो क्षेत्रको आफ्नै रुचि र प्रभावलाई बढी परिपक्व र संयमित हुन मद्दत गर्ने सम्भावना औंल्याउँदै सुवेदीले बेलायतको चीनप्रतिको धारणा अमेरिकाभन्दा बढी परिपक्व , सन्तुलित र संयमित रहेको पनि बताए ।
|
हिमाली जिल्ला मुस्ताङमा ५१ सामुदायिक विद्यालय छन् ।
|
हिमाली जिल्ला मुस्ताङमा ५१ सामुदायीक विद्यालय छन् ।
|
हुन त नेपालमा रेडपाण्डाको संरक्षणमा रेड पाण्डा नेटवर्क क्रियाशील छ ।
|
हुन त नेपालमा रेडपाण्डाको संरक्षणमा रेड पाण्डा नेटवर्क क्रियाशिल छ ।
|
हेलिकोप्टरमा भएको क्षतिबारे भने विस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए ।
|
हेलिकोप्टरमा भएको क्षतिबारे भने वीस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए ।
|
होइन मित्रहरू , लेनिनवाद माक्र्सवादको विकास होइन , माक्र्सवादको पतन हो ।
|
होईन मित्रहरू , लेनिनवाद माक्र्सवादको विकास होइन , माक्र्सवादको पतन हो ।
|
होली सद्भावको पर्व भएकोले आपसी मनमुटाव त्यागेर रमाइलो तरिकाले मनाउनु चाहिँ पर्छ ।
|
होली सद्भावको पर्व भएकोले आपसी मनमुटाव त्यागेर रमाइलो तरीकाले मनाउनु चाहिँ पर्छ ।
|
११ वटा स्टलमा जो किसान पहिला आउँछ उसले पाउँछ , उनले भने , एउटा स्टल टाढाबाट आउने किसानका लागि छुट्याइएको छ ।
|
११ वटा स्टलमा जो किसान पहिला आउँछ उसले पाऊँछ , उनले भने , एउटा स्टल टाढाबाट आउने किसानका लागि छुट्याइएको छ ।
|
१३.४ प्रतिशत चीन र बाँकी २ प्रतिशत अरू देशसँग हुन्छ ।
|
१३.४ प्रतिशत चीन र बाँकी २ प्रतिशत अरु देशसँग हुन्छ ।
|
१५ वर्ष पुरानो पोस्टलाई एनएफटी अर्थात् नन फंजीबल टोकनको रुपमा बेचिएको हो ।
|
१५ वर्ष पूरानो पोस्टलाई एनएफटी अर्थात् नन फंजीबल टोकनको रुपमा बेचिएको हो ।
|
१६ गते नै सेयर बजार परिसूचक नेप्से घट्दा पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने कम्पनीको उच्च भोल्युममा कारोबार भएको थियो ।
|
१६ गते नै सेयर बजार परिसुचक नेप्से घट्दा पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने कम्पनीको उच्च भोल्युममा कारोबार भएको थियो ।
|
१९ महिने म्यानमार बसाइमा पहिलोपटक कसैले उनी बसेको फ्ल्याटको ढोका यसरी ढकढकाएका थिए ।
|
१९ महिने म्यानमार बसाइमा पहिलोपटक कसैले ऊनी बसेको फ्ल्याटको ढोका यसरी ढकढकाएका थिए ।
|
२ वटा अनुदानमा पाएको जहाजसँगै नेपालले चीनसँग सहुलियत ऋणमा थप चार जहाज किन्ने सहमति गर्यो ।
|
२ वटा अनूदानमा पाएको जहाजसँगै नेपालले चीनसँग सहुलियत ऋणमा थप चार जहाज किन्ने सहमति गर्यो ।
|
२५ औं मिनेटमा सुनील खड्काले गोल गरे ।
|
२५ औं मिनेटमा सूनील खड्काले गोल गरे ।
|
३ निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक पटकतपाईँ र तपाईँ समेत उपस्थित भई विभिन्न प्रकारका निवेदनहरू केकति कारणले गर्नु गराउनु भएको हो ?
|
३ निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक पटकतपाईँ र तपाईँ समेत उपस्थित भई विभिन्न प्रकारका निवेदनहरू केकति कारणले गर्नु गराऊनु भएको हो ?
|
३ महिना समय दिएको उक्त उपसमितिले करिब १ वर्ष समय लगाएर आफ्नो प्रतिवेदन पेश गर्यो ।
|
३ महिना समय दिएको ऊक्त उपसमितिले करिब १ वर्ष समय लगाएर आफ्नो प्रतिवेदन पेश गर्यो ।
|
३ हजार दर्शक क्षमताको रंगशालामा रहेको ३ हजार कुर्सीमा आफ्नै नाम , पितृको , आमा समूह , महिला समूहको नाममा , टोल विकास संस्था , सहकारी संस्था , बैंक तथा वितिय संस्था , उद्योग , विद्यालय , क्याम्पस , लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिनेछ ।
|
३ हजार दर्शक क्षमताको रंगशालामा रहेको ३ हजार कुर्सीमा आफ्नै नाम , पितृको , आमा समूह , महिला समुहको नाममा , टोल विकास संस्था , सहकारी संस्था , बैंक तथा वितिय संस्था , उद्योग , विद्यालय , क्याम्पस , लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिनेछ ।
|
४ पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम , चिह्न र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने र गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक पटक किन जानु भएको हो ?
|
४ पार्टी फूटाउने उद्देश्यले पार्टीको नाम , चिह्न र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने र गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक पटक किन जानु भएको हो ?
|
४ बल खेल्दै ५ चौका प्रहार गरेकी उनी संगीता राईको बलमा आउट भइन् ।
|
४ बल खेल्दै ५ चौका प्रहार गरेकी उनी संगीता राईको बलमा आऊट भइन् ।
|
४६ सालमा धनुषाको यदुकोहा आन्दोलन भएको गोलीकाण्डमा जानकी यादव , सोनावती देवी यादव र मुर्नेश्वरी यादवसहित पाँचजना मधेसी महिलाले ज्यान गुमाए ।
|
४६ सालमा धनुषाको यदुकोहा आन्दोलन भएको गोलीकाण्डमा जानकी यादव , सोनावती देवी यादव र मुर्नेश्वरी यादवसहित पाँचजना मधेसी महिलाले ज्यान गूमाए ।
|
५.बिरामीले जथाभाबी थुकखकार नफाल्ने ।
|
५.बिरामीले जथाभाबी थूकखकार नफाल्ने ।
|
७७ वर्षीय धनबहादुर अहिले संखुवासभामै अलैंची खेती गर्छन् ।
|
७७ वर्षीय धनबहादुर अहिले संखूवासभामै अलैंची खेती गर्छन् ।
|
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै २७३ चैत २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
|
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै २७३ चैत २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
|
अघिल्लो वर्ष कोभिड१९ का कारण यो महोत्सव हुन सकेको थिएन ।
|
अघिल्लो वर्ष कोभिड१९ का कारण यो महोत्सव हून सकेको थिएन ।
|
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३ अर्ब रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो ।
|
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३ अर्ब रुपैयाँ गरी कूल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो ।
|
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर वचत ३७ अर्ब ८४ करोड रूपैयाँ थियो ।
|
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर वचत ३७ अर्ब ८४ करोड रुपैयाँ थियो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.