Correct
stringlengths 16
424
| Incorrect
stringlengths 15
423
| Unnamed: 2
int64 16
424
⌀ |
---|---|---|
अध्यक्ष ओलीले २ जना नेतालाई कारबाही गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बसिरहेको नेपाल पक्षका १ जना स्थायी कमिटी सदस्यले जानकारी दिए । | अध्यक्ष ओलीले २ जना नेतालाई कारबाही गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने िषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बसिरहेको नेपाल पक्षका १ जना स्थायी कमिटी सदस्यले जानकारी दिए । | 173 |
अध्यक्ष ओलीले २८ फागुनमा आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट गरेका एकलौटी निर्णयलाई अस्वीकार गर्ने निर्णय पनि भेलाले गरेको छ । | अध्यक्स ओलीले २८ फागुनमा आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट गरेका एकलौटी निर्णयलाई अस्वीकार गर्ने निर्णय पनि भेलाले गरेको छ । | 129 |
अध्यक्ष ओलीले आज बालुवाटारमा संसदीय दलको बैठक राखेका छन् । | अध्यक्ष ओलीले आज बालुवाटारमा संसदीयदलको बैठक राखेका छन् । | 58 |
अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल , भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । | अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल , भीम रावल , सुरेन्द्र पाण्डे र नश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । | 128 |
अध्यक्ष ओलीले पनि गुटसँग छलफल नहुने भन्दै छुट्टाछुट्टै आए मात्रै छलफल गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । | अध्यक्ष ओलीले पनि गुटसंग छलफल नहुने भन्दै छुट्टाछुट्टै आए मात्रै छलफल गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । | 108 |
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गरेपछि त्यस विषयमा छलफल गर्न शुक्रबार बसेको खनालनेपाल समूहका स्थायी कमिटी बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । | अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालशहित चार नेतालाई पार्टीबाट निलम्बन गरेपछि त्यस विषयमा छलफल गर्न शुक्रबार बसेको खनालनेपाल समूहका स्थायी कमिटी बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । | 232 |
अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । | अध्यक्ष ओलील सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । | 109 |
अध्यक्ष केपी ओलीको मनोमानी निर्णयबाट असन्तुष्ट यस समूहले ललितपुरको सानेपामा आज र भोली दुई दिन भेलाको आयोजना गरेको हो । | अध्यक्ष केपी ओलीको मनोमान निर्णयबाट असन्तुष्ट यस समूहले ललितपुरको सानेपामा आज र भोली दुई दिन भेलाको आयोजना गरेको हो । | 118 |
अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन । | अध्यक् केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन । | 49 |
अध्यक्ष केपी शर्मा ओलीले उनीहरु दुवैजनालाई ६ महिना निलम्बन गरेका हुन् । | अध्यक्ष केपी शर्मा ओलीले उनीहरु दुवैजनालाई ६ महिना निलम्बन रेका हुन् । | 71 |
अध्यक्ष कोइरालाले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ तथा संघीय सरकारको बजेट निर्माणमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्थशास्त्री केशव आचार्यलाई संघको तर्फबाट बजेटमा समेटिनुपर्ने विषयहरु लिखित रुपमै हस्तान्तरण गरे । | अध्यक्ष कोइरालाले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ तथा संघीय सरकारको बजेट निर्माणमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्थशास्त्र केशव आचार्यलाई संघको तर्फबाट बजेटमा समेटिनुपर्ने विषयहरु लिखित रुपमै हस्तान्तरण गरे । | 246 |
अध्यक्ष ठाकुरसहित पूर्वराजपा टिम ओलीसँगै सहकार्यको पक्षमा लागेको छ । | अध्यक्ष ठाकुरसहित पूर्वराजपा टिम ओलिसँगै सहकार्यको पक्षमा लागेको छ । | 68 |
अध्यक्ष ढुंगानाले महासंघको सुझाव ग्रहण गर्दै पूँजीबजार सुधार र विकासका लागि महासंघमा फोरम गठन भएर संस्थागतरुपमा यस्ता रचनात्मक सुझाव प्राप्त हुनु यो क्षेत्रको गौरवको विषय भएको र बोर्डले तय गर्ने आगामी नीति तथा कार्यक्रमका लागि यी सुझावहरु मार्गदर्शन बन्ने बताए । | अध्यक्ष ढुंगानाले महासंघको सुझाव ग्रहण गर्दै पूँजीबजार सुधार र विकासका लागि महासंघमा फोरम गठन भएर संस्थागतरुपम यस्ता रचनात्मक सुझाव प्राप्त हुनु यो क्षेत्रको गौरवको विषय भएको र बोर्डले तय गर्ने आगामी नीति तथा कार्यक्रमका लागि यी सुझावहरु मार्गदर्शन बन्ने बताए । | 262 |
अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । | अध्यक्ष तिमिल्सिनासहतको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । | 125 |
अध्यक्ष तिवारी भन्छन् , पैसा लिएर , दिएर ल्याएको थाहा छैन । | अ्यक्ष तिवारी भन्छन् , पैसा लिएर , दिएर ल्याएको थाहा छैन । | 59 |
अध्यक्ष दाहालले अहिले संविधान , नियम , कानुनले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गरे । | अध्यक्ष दाहालले अहिले संविधान , नियम , काननले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गरे । | 95 |
अध्यक्ष दाहालले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । | अध्क्ष दाहालले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । | 118 |
अध्यक्ष देवकोटाले समेत आफूहरूबीच विवाद भने नरहेको बताएका छन् । | अध्यक् देवकोटाले समेत आफूहरूबीच विवाद भने नरहेको बताएका छन् । | 62 |
अध्यक्ष पदका उमेद्वार महेश खातीका अनुसार उनीहरु जुममा उपस्थित हुँदै निक्लदैं गरे । | अध्यक्ष पदका उमेद्वार महेश खातीका अनसार उनीहरु जुममा उपस्थित हुँदै निक्लदैं गरे । | 82 |
अध्यक्ष पदमा रामप्रसाद दाहाल , निर्मला शर्मा , दीपक पाठक , गजेन्द्रसिंह बुढाथोकी र विपुल पोखरेलले मनोनयन पत्र दर्ता गराउनुभएको छ । | अध्यक्स पदमा रामप्रसाद दाहाल , निर्मला शर्मा , दीपक पाठक , गजेन्द्रसिंह बुढाथोकी र विपुल पोखरेलले मनोनयन पत्र दर्ता गराउनुभएको छ । | 130 |
अध्यक्ष पहारीले पछिल्लो समय मूल्य बृद्धिले आकाश छोईसकेको उल्लेख गर्दै जिल्ला दररेट अनुसार काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । | अध्यक्ष पहारिले पछिल्लो समय मूल्य बृद्धिले आकाश छोईसकेको उल्लेख गर्दै जिल्ला दररेट अनुसार काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । | 131 |
अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल , प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन् । | अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल , प्रचण्डका प्रमुख स्वकीय सचिव जोगवहादुर महरा लगायत छन् । | 106 |
अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधानप्रति इमानदार र निष्ठावान् नभएको भन्दै संविधान मिच्ने सरकारलाई हटाइनुपर्ने जिकिर गरेका छन् । | अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधानप्रति इमानदार र निष्ठावन् नभएको भन्दै संविधान मिच्ने सरकारलाई हटाइनुपर्ने जिकिर गरेका छन् । | 131 |
अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए । | अध्यक्स प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए । | 84 |
अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्वका निम्ति , शान्ति र समृद्धिको नयाँ अभियानका लागि एकताबद्ध भएका दलहरूलाई विभाजित गर्ने गरी अदालतबाट भएको राजनीतिक निर्णय सच्चिने विश्वाससमेत व्यक्त गरे । | अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्वका निम्ति , शान्ति र समद्धिको नयाँ अभियानका लागि एकताबद्ध भएका दलहरूलाई विभाजित गर्ने गरी अदालतबाट भएको राजनीतिक निर्णय सच्चिने विश्वाससमेत व्यक्त गरे । | 195 |
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुन २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे । | अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुन २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाइ पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे । | 204 |
अध्यक्ष भुवन दहालले सोमबार बैठक डाकेका थिए । | अध्यक्ष भूवन दहालले सोमबार बैठक डाकेका थिए । | 44 |
अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७ वर्ष देखि नै धरमराईरहेको टिप्पणी समेत गरेका छन । | अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७ वर्ष देखि नै धरमाईरहेको टिप्पणी समेत गरेका छन । | 87 |
अध्यक्ष यादवकाअनुसार सरकार गठनबारे प्रमुख प्रतिपक्षी र अन्य दलहरुको समझदारी बन्न सकेको छैन । | अध्यक्ष यादवकाअनुसार सरकार गठनबारे प्रमुख प्रतिपक्षी र अन्य दलहरुको समझदारी बन्न सकेको छन । | 92 |
अध्यक्ष यादवले तीन वर्षसम्म सरकारले अपेक्षित काम केही गर्न नसकेको आरोप लगाए । | अध्यक्ष यादवले तिन वर्षसम्म सरकारले अपेक्षित काम केही गर्न नसकेको आरोप लगाए । | 77 |
अध्यक्ष यादवले बैठकबाट निस्कनेक्रममा पनि ओलीसँग सहकार्य सम्भव नरहेको बताएका थिए । | अध्यक्ष यादवले बैठकबाट निस्कनेक्रममा पनि ओलीसँग सहकर्य सम्भव नरहेको बताएका थिए । | 81 |
अध्यक्ष र अन्य दुई सदस्य रहने ब्यवस्था छ । | अध्यक्स र अन्य दुई सदस्य रहने ब्यवस्था छ । | 42 |
अध्यक्ष रन्जित तामाङ नेतृत्वमा बिहीबार त्रिवि पुगेर स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न , विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुका लागि हप्ताको कम्तीमा २ घण्टा रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखी ज्ञापनपत्र बुझाइएको हो । | अध्यक्ष रन्जित तामाङ नेतृत्वमा बिहीबार त्रिवि पुगेर स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाीघ्र सार्वजनिक गर्न , विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुका लागि हप्ताको कम्तीमा २ घण्टा रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखी ज्ञापनपत्र बुझाइएको हो । | 274 |
अध्यक्ष श्रेष्ठले कोरोनाले मुलुकको अर्थतन्त्र अझैसम्म सुखद हुन नसकेको बताए । | अध्यक्षश्रेष्ठले कोरोनाले मुलुकको अर्थतन्त्र अझैसम्म सुखद हुन नसकेको बताए । | 76 |
अध्यक्ष सुवेदीले वन पैदावरहरू खेर गइरहेकाले त्यसको सदुपयोग गर्न वनभित्रै उद्योग बनाउन आवश्यक रहेको उनले बताए । | अध्यक्ष सुवेदीले वन पैदावरहरू खेर गइरहेकाले त्यसको सदुपयग गर्न वनभित्रै उद्योग बनाउन आवश्यक रहेको उनले बताए । | 110 |
अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । | अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । | 100 |
अध्यक्षमा एनपी साउदसँग पराजित भएपछि जोशी कांग्रेसको पार्टी राजनीतिमा क्रियाशील भएका थिए । | अध्यक्षमा एनपी साउदसँग पराजित भएपछि जोशी कांग्रेसको पार्टी राजनीतिमा क्रयाशील भएका थिए । | 89 |
अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी , उपाध्यक्षमा युवराज खड्का , महिला उपाध्यक्षमा सुष्मा शर्मा र सचिवमा भूषण यादव , सहसचिवमा जियालाल साह , सहसचिव समावेशीतर्फ जीतेन्द्र साह , कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् । | अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी , उपाध्यक्षमा युवराज खड्का , महिला उपाध्यक्षमा सुष्मा शर्मा र सचिवमा भूषण यादव , सहसचिवमा जियालाल साह , सहसचिव समावेशीतर्फजीतेन्द्र साह , कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् । | 224 |
अध्यक्षमा युनियनका दिलिपखत्री , सहसचिवमा चौतारीको उमेश भुजेल , सहसचिवमै युनियनकै चिसाङ शेर्पा , कोषाध्यक्षमा चौतारीको भूमिका न्यौपानै र जनजाति सदस्यमा संगठनका उजुर राई निर्विरोध बनेकाहुन् । | अध्यक्षमा युनियनका दिलिपखत्री , सहसचिवमा चौतारको उमेश भुजेल , सहसचिवमै युनियनकै चिसाङ शेर्पा , कोषाध्यक्षमा चौतारीको भूमिका न्यौपानै र जनजाति सदस्यमा संगठनका उजुर राई निर्विरोध बनेकाहुन् । | 189 |
अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् । | अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दूई हजारभन्दा बढी भोटले पछि पारेका छन् । | 97 |
अध्यक्षले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे । | अध्यक्षले प्रतिक्रीयावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे । | 130 |
अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । | अध्यन अध्यापनमा सम उत्तम रहेकोछ । | 34 |
अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ । | अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ । | 139 |
अध्ययन÷अनुगमनका लागि आर्थिक समस्या हुने गरेको , कानुन निर्माणबारे विज्ञको अभाव रहेको विषयसमेत बैठकमा उठेको थियो । | अध्ययन÷अनुगमनका लागि आरथिक समस्या हुने गरेको , कानुन निर्माणबारे विज्ञको अभाव रहेको विषयसमेत बैठकमा उठेको थियो । | 113 |
अध्ययनअनुसार काठमाडौं , ललितपुर , भक्तपुर , मोरङ , सुनसरी , सप्तरी , बारा , पर्सा , चितवन , कास्की , रुपन्देही , पाल्पा , दाङ , कञ्चनपुर , कैलाली , बाँके , सुर्खेतलगायतका जिल्लाका मुख्य सहरहरूमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको डा. पौडेलले बताए । | अध्ययनअनुसार काठमाडौं , ललितपर , भक्तपुर , मोरङ , सुनसरी , सप्तरी , बारा , पर्सा , चितवन , कास्की , रुपन्देही , पाल्पा , दाङ , कञ्चनपुर , कैलाली , बाँके , सुर्खेतलगायतका जिल्लाका मुख्य सहरहरूमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको डा. पौडेलले बताए । | 249 |
अध्ययनको उद्देश्य कुनै पनि भेरियन्टकोविरुद्ध खोपको प्रभावकारीता कम देखाउनु नभएको उनीहरूले स्पष्ट पारेका छन् । | अध्ययनको उद्देश्य कुनै पनि भेरियन्टकोविरुद्ध खोपको प्रभावकारीता कम देखाउनु नभएको उनीहरुले स्पष्ट पारेका छन् । | 109 |
अध्ययनमा सहभागी ५४ प्रतिशत उद्योगको उत्पादनमा ५ प्रतिशतले ह्रास आएको देखाएको हो । | अध्ययनमा सहभागी ५४ प्रतिशत उद्योगको उत्पादनमा ५ प्रतिशतले ह्रा आएको देखाएको हो । | 81 |
अध्ययनले भारतमा रोजगारी गरिरहँदा घटना भएमा सरकारबाट कुनै पनि सुविधा नपाइने भएकाले पनि भारतमा वैदेशिक रोजगारी चुनौतीपूर्ण रहेको भनेको छ । | अध्ययनले भारतमा रोजगारी गरिरहँदा घटना भएमा सरकारबाट कुनै पनि सुविधा नपाइने भएकाले पनि भारतमा वैदेशिक रोजगारी चुनतीपूर्ण रहेको भनेको छ । | 136 |
अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । | अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेसी नागरिक नेपाल भित्रिएका छन् । | 180 |
अध्यादेश पेस हुँदै गर्दा कांग्रेसको अवरोधका कारण रोकिएका अन्य सात वटा अध्यादेश पेश हुन सकेका छैनन् । | अध्यादेश पेस हुँदै गर्दा कांग्रेसको अवरोधका कारण रोकिएका अन्य शात वटा अध्यादेश पेश हुन सकेका छैनन् । | 100 |
अध्यादेश रोकेर संविधान मिच्ने काम भो नेकपा एमाले का नेता खगराज अधिकारी भन्छन् , संविधान र प्रतिनिधिसभा नियमावलीले सदनको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्छ भन्छ , अध्यादेश रोकेर कानून र संविधान मिच्ने काम भएको छ , यो अहिले सबैभन्दा ठूलो चूनौति हो । | अध्यादेश रोकेर संविधान मिच्ने काम भो नेकपा एमाले का नेता खगराज अधिकारी भन्छन् , संविधान र प्रतिनिधिसभा नियमावलीले शदनको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्छ भन्छ , अध्यादेश रोकेर कानून र संविधान मिच्ने काम भएको छ , यो अहिले सबैभन्दा ठूलो चूनौति हो । | 248 |
अध्याय १ को तेल अभावको कथा सम्झनुहोस्ः विद्वानहरु इन्धन दक्षता र सस्तो गर्ने अनुसन्धानमा असफल भए जबकी धेरै तेल उत्खनन्मा सफल भए । | अध्याय १ को तेल अभावको कथा सम्झनुहोस्ः विद्वानहरु इन्धन दक्षता र सस्तो गर्ने अनुसन्धानमा असफल भए जबकी धेरै तेल उत्खनन्मा सल भए । | 129 |
अध्याय १७ः निराशावादको प्रलोभन निराशावाद आशावादजस्तै सहज छैन । | अध्याय १७ः निराशावादको परलोभन निराशावाद आशावादजस्तै सहज छैन । | 62 |
अध्येता कमलप्रकाश मल्लका अनुसार , अढाई सय वर्षअघिसम्म नै मल्लकालमा अन्य भाषामाथि दमन गर्दै कुनै एक भाषालाई मात्रै माथि उकास्ने संकीर्ण खालको सट्टा उदार खालको भाषानीति र व्यवहार लागू गरिएको थियो । | अध्येता कमलपरकाश मल्लका अनुसार , अढाई सय वर्षअघिसम्म नै मल्लकालमा अन्य भाषामाथि दमन गर्दै कुनै एक भाषालाई मात्रै माथि उकास्ने संकीर्ण खालको सट्टा उदार खालको भाषानीति र व्यवहार लागू गरिएको थियो । | 195 |
अध्येता कैलाश राई २७ को क्रान्तिमा सबै अटाएको बताउँछिन् । | अध्येा कैलाश राई २७ को क्रान्तिमा सबै अटाएको बताउँछिन् । | 57 |
अनन्तलिंगेश्वर विन्ध्यबासिनी मन्दिरबाट ४ किमी जंगलको सितल बाटो हिँडेपछि पुगिन्छ सूर्यविनायक नगरपालिका४ दधिकोटमा पर्ने अनन्तलिंगेश्वर महादेव मन्दिर मन्दिरभित्र विशाल शिवलिंग छ । | अनन्तलिंगेश्वर विन्ध्यबासिनी मन्दिरबाट ४ किमी जंगलको सितल बाटो हिँडेपछि पुगिन्छ सर्यविनायक नगरपालिका४ दधिकोटमा पर्ने अनन्तलिंगेश्वर महादेव मन्दिर मन्दिरभित्र विशाल शिवलिंग छ । | 176 |
अनमोलको यही दृश्य लिक नहोस् भनेर निर्माणपक्षले प्रयास नगरेको होइन । | अनमोलको यही दृश्य लिक नहोस् भनेर नीर्माणपक्षले प्रयास नगरेको होइन । | 67 |
अनलाइन जर्नलका सामग्रीहरू पैसा तिरेर पढ्ने मोडलसँगै कतिपय जर्नलले अनलाइनमार्फत निशुल्क पढ्न सकिने प्रणालीको विकास गरे । | अनलाइन जर्नलका सामग्रीहरू पैसा तिरेर पढ्ने मोडलसँगै कतिपय जर्नलले अनलाइनमार्फत निशुल्क पढ्न सकिने प्रणालको विकास गरे । | 119 |
अनलाइन प्रणालीले कारोबारमा सहजता ल्याउनुले पनि लगानीकर्ता आकर्षित भएको मान्नुपर्ने उनको बुझाइ छ । | अनलाइन प्रणालीले कारोबारमा सहजता ल्याउनुले पनि लगानीकर्ता आकर्षित भएको मान्नुपर्ने उनको बुाइ छ । | 97 |
अनलाइन प्रणालीले कारोबारमा सहजता ल्याउनुले पनि लगानीकर्ता आकर्षित भएको मान्नुपर्ने उनको बुझाइ छ । | अनलाइन प्रणालिले कारोबारमा सहजता ल्याउनुले पनि लगानीकर्ता आकर्षित भएको मान्नुपर्ने उनको बुझाइ छ । | 97 |
अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो , विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने , जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् । | अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो , विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने , जनगणनामा टिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् । | 167 |
अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो , विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने , जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् । | अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो , विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने , जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बीले अनलाइन आवेदन दिएका छन् । | 167 |
अनलाइनखबरकर्मीको प्रश्न भईँमा खस्न नपाउँदै उनी हाँस्दै बोलिन् , सुरुमा त झण्डै चिनिन पो ! | अनलाइनखबरकर्मीको प्रश्न ईँमा खस्न नपाउँदै उनी हाँस्दै बोलिन् , सुरुमा त झण्डै चिनिन पो ! | 89 |
अनलाइनबाट कक्षा लिइरहेको भए पनि कहिले पढाइ पूरा गरेर इन्टर्नसिप सक्ने भन्नेबारे उनलाई वर्षैभरि चिन्ता लागिरह्यो । | अनलाइनबाट कक्षा लिइरहेको भए पनि कहिले पढाइ पूरा गरेर इन्टर्नसिप सक्ने भन्नेबारे उनलाई वर्षैभरि चिन्ता लािरह्यो । | 113 |
अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न पाइन्छ । | अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भक्तानी गर्न पाइन्छ । | 89 |
अनलाइनबाट पुनः श्रम स्वीकृतिको लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन् । | अनलाइनबाट पुन श्रम स्वीकृतिको लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन् । | 138 |
अनलाइनबाटै सेवा प्रदान र प्राप्त गर्न पेपरलेस सरकारको अवधारणालाई मूर्त रुप दिई छिटो छरितो र प्रभावकारी सेवा प्रभाव गर्न स्थानीय तहहरुमै भूसेवा केन्द्र सेवा शुरु गर्न लागिएको कार्यालय प्रमूख श्रेष्ठको भनाई छ । | अनलाइनबाटै सेवा प्रदान र प्राप्त गर्न पेपरलेस सरकारको अवधारणालाई मूर्त रुप दई छिटो छरितो र प्रभावकारी सेवा प्रभाव गर्न स्थानीय तहहरुमै भूसेवा केन्द्र सेवा शुरु गर्न लागिएको कार्यालय प्रमूख श्रेष्ठको भनाई छ । | 208 |
अनलाइनमार्फत आवेदन दिएका स्टार्टअपमध्येबाट ५ वटा उत्कृष्ट स्टार्टअप उद्यमव्यवसाय छनोट गरिनेछ । | अनलाइनमार्फत आवेदन दिएका स्टार्टअपमध्येबाट ५ वटा उत्कृष्ट स्टार्टअप उद्यमव्यवसाय छनट गरिनेछ । | 94 |
अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड जारी गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ । | अनलाइनमार्फत विेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड जारी गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ । | 232 |
अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड जारी गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ । | अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड जारी गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ । | 232 |
अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकबाट राष्ट्र बैंकले तोकेका सर्तहरूको अधीनमा रही वार्षिक अधिकतम अमेरिकी डलर ५ सय वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ , राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । | अनलाइनमार्त विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकबाट राष्ट्र बैंकले तोकेका सर्तहरूको अधीनमा रही वार्षिक अधिकतम अमेरिकी डलर ५ सय वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ , राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । | 329 |
अनावश्यक टेस्ट गर्न लगाएर , आवश्यकताभन्दा बढी ब्रान्डेड मेडिसिन लेखिदिएर बिरामीको ढाड भाँच्छन् । | अनावश्यक टेस्ट गर्न लगाएर , आवश्यकताभन्द बढी ब्रान्डेड मेडिसिन लेखिदिएर बिरामीको ढाड भाँच्छन् । | 96 |
अनि , एक घण्टा नबित्दै हाम्रा कुरा सिद्धिए , हामी पुराना भयौँ , त्यतिन्जेलमा बढारिएको मटानमा मेरो एउटा ओछ्यान लाग्यो । | अनि , एक घण्टा नबित्दै हाम्रा कुरा सिद्धिए , हामी पुराना भयौं , त्यतिन्जेलमा बढारिएको मटानमा मेरो एउटा ओछ्यान लाग्यो । | 118 |
अनि , प्रतिनिधिसभा विघटन हुँदा त्यसविरुद्ध आन्दोलनमा होमिएका शक्तिहरु वैकल्पिक सरकार निर्माण गरेर संविधान कार्यान्वयनका पक्षमा एकमत हुनेछन् । | अनि , प्रतिनिधिसभा विघटन हुँदा त्यसविरुद्ध आन्दोलनमा होमिएका सक्तिहरु वैकल्पिक सरकार निर्माण गरेर संविधान कार्यान्वयनका पक्षमा एकमत हुनेछन् । | 141 |
अनि , फेरि निश्चय गरेँ , यो कुनै खास सपना होइन । | अनि , फेरि निश्चय गरेँ , यो कुनै खस सपना होइन । | 48 |
अनि अदालतमा एउटै पार्टी गरिपाऊँ ! | अनि अदालतमा एउटै पार्टी गरिपाउँ ! | 33 |
अनि अन्तिम भने त्यही चिया पसलको दाँयापट्टि केही घर माथि कपाल काट्ने हजाम कहाँ । | अनि अन्तिम भने त्यही चिया पसलको दाँयापट्टी केही घर माथि कपाल काट्ने हजाम कहाँ । | 79 |
अनि अर्को समूहको नेताले त्यो सक्रिय सदस्यलाई फरक गुटको देख्न थाल्छ । | अनि अर्को समूहको नेताले त्यो सक्रिय सदस्यलाई फरक गुटको देख्न थाल् । | 68 |
अनि अहिले घोषणा गरेका हौं , उनले भने । | अनि अहिले घोषणा गरेका हौँ , उनले भने । | 38 |
अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च , उनले भने , यो विधेयक अधिवेशन हो । | अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसद्लई कामविहीन बनाउने प्रपञ्च , उनले भने , यो विधेयक अधिवेशन हो । | 140 |
अनि आफ्नो गुठीकै लागि हो भनेर समय निकालेँ , उनले भने । | अनि आफ्नो गुठीकै लागि हो भनेर समय निकालेँ , उनले ने । | 54 |
अनि आमाबाबुले हाम्रो माग पूरा गरिदिन्थे । | अनि आमाबाबुले हाम्रो माग परा गरिदिन्थे । | 41 |
अनि उहाँ एक्लै विदेश जानुभयो । | अनि उहाँ एक्लै विदेश जनुभयो । | 30 |
अनि कतिलाई अस्पताल पुग्न भौगोलिक अवस्था पनि बाधक छ । | अनि कतिलाइ अस्पताल पुग्न भौगोलिक अवस्था पनि बाधक छ । | 52 |
अनि कालभैरव अगाडि रोबोटिक्स नृत्य प्रस्तुत गर्न थाले , नेपाली गीतमा । | अनि कालभैरव अगाि रोबोटिक्स नृत्य प्रस्तुत गर्न थाले , नेपाली गीतमा । | 69 |
अनि कुनै साधकझै गंभीर मुद्रामा भन्छन् , ध्यान भनेको विचारशून्य अवस्थामा हुनु हो । | अनि कुनै साधकझै गंभीर मुद्राम भन्छन् , ध्यान भनेको विचारशून्य अवस्थामा हुनु हो । | 81 |
अनि छोडिदिनु एकान्त यो महललाई , मेरो मनमा गुट्मुटिएका सारा बात बताउनु छ । | अनि छोडीदिनु एकान्त यो महललाई , मेरो मनमा गुट्मुटिएका सारा बात बताउनु छ । | 73 |
अनि त एकैछिनमा गाडीमा राखेर परिसरको टेकुस्थित हिरासतमा पुर्याए । | अनि त एकैछिनमा गाडीमा राखेर परिसरको ेकुस्थित हिरासतमा पुर्याए । | 64 |
अनि ती विभिन्न प्रकारका साहित्यमा हामीले , यो साहित्य मात्रै राम्रो त्यो साहित्य नहुनुपर्ने हो , यो पुरानो ढंगको हो , त्यो नचाहिने ढंगको हो भन्ने नराखेर एउटा उदारताको भाव राखेर साहित्यमा पनि उदारता ल्याउने कोसिस गरौँ र समाजलाई अहिले यस घडीमा यस बेलामा चाहिएको कुरा हामीले साहित्यबाट पनि योगदान दिने बल गरौँ । | अनि ती विभिन्न प्रकारका साहित्यमा हामीले , यो साहित्य मात्रै राम्रो त्यो साहित्य नहुनुपर्ने हो , यो पुरानो ढंगको हो , त्यो नचाहिने ढंगको हो भन्ने नराखेर एउटा उदारताको भाव राखेर साहित्यमा पनि उदारता ल्याउने कोसिस गरौँ र समाजलाई अहिले यस डीमा यस बेलामा चाहिएको कुरा हामीले साहित्यबाट पनि योगदान दिने बल गरौँ । | 308 |
अनि त्यसमा फसेका लगानीकर्ताहरु हकप्रद आउने दिन कुर्दै र मूल्य घटेकोमा पश्चाताप गर्दै बस्छन् । | अनि त्यसमा फशेका लगानीकर्ताहरु हकप्रद आउने दिन कुर्दै र मूल्य घटेकोमा पश्चाताप गर्दै बस्छन् । | 93 |
अनि त्यो बिस्तारै समाज , समुदाय र राष्ट्रमा समेत सर्छ । | अनि त्यो बिस्तार समाज , समुदाय र राष्ट्रमा समेत सर्छ । | 55 |
अनि पूर्वाधार बनाउनुपर्छ । | अनि पूर्वाधार बनाउनूपर्छ । | 26 |
अनि बच्चा जन्माउन थाल्छन् । | अनि बचचा जन्माउन थाल्छन् । | 27 |
अनि बर्बराउन थाल्थ्यो मान्छी बेवकुफ छ । | अनि बर्बराउन थाल्थ्यो मान्छी बेवकूफ छ । | 39 |
अनि म कसरी हाँसोलाई हाँसीहाँसी ग्रहण गर्न सक्छु र ? | अनि म कसरि हाँसोलाई हाँसीहाँसी ग्रहण गर्न सक्छु र ? | 51 |
अनि माला र अबिरले रंगिएको पहाडको खोँचमा उभिएको आफ्नै तस्बिर राख्दै फेसबुकमा स्ट्याटस लेखेँ म आज धेरै खुसी छु । | अनि माला र अबिरले रंगिएको पहाडको खोँचमा उभिएको आफ्नै तस्बिर राख्दै फेसबुकमा स्ट्याटस लेखेँ म आज धेरै खुसी छ । | 110 |
अनि मेरो पट्टि खोलिदिएर ती वस्तुलाई पहिलेकै क्रममा मिलाउन लगाइयो । | अनि मेरो पट्टि खोलिदिएर ति वस्तुलाई पहिलेकै क्रममा मिलाउन लगाइयो । | 66 |
अनि मैले टाउको हल्लाएर उत्तर दिएँ । | अि मैले टाउको हल्लाएर उत्तर दिएँ । | 35 |
अनि मैले भनेँछु , ऐनामा हेर्न तँ । | अनि मैले भनेँछु , ऐनामा हे्न तँ । | 34 |
अनि यदि ९ वर्षकी बालिकाको महिनावारी शुरू भइसकेको भए पूजारीले के चिन्ह देख्लान् ? | अनि यदि ९ वर्षकी बालिकाको महिनावारी शुरू भइसकेको भए पजारीले के चिन्ह देख्लान् ? | 80 |
Subsets and Splits