text
stringlengths 3
2.09k
⌀ | label
stringclasses 8
values |
---|---|
आत्माआलोचना त्यस्तै हो, आत्माकेन्दृत भने पक्का भएको हो, दहालमा।
|
2
|
बिना अर्थको अन्तर्वार्ता केही तुक छैन यिनिहरुलाई तह लगाउने भने भनेको बहिष्कार नै हो।
|
2
|
अरु उपाय छैन यिनिहरु सुध्रिनु देश र जनताको लागि काम गर्नु भनेको आकाशको तारा हेरे बराबर हो अब यो भन्दा कति मुर्गा बन्ने हामी आफै बिचार गरौ ।
|
2
|
नेकपा भयर बसेको भय लफडा नगरेर केपि लाई पत्तासाप गर्न तिर नलागेको भय येति खेर नेकपाको अध्यक्ष भयर बस्न पाउथ्यौ मने चुनाव पछि के हुने हो हालय हेरौला ?
|
2
|
एक चाेटी प्रचण्ड ज्यु प्रधानमन्त्री भएकाे हेर्न मन छ ।
|
2
|
अहिले कम्नियुस्ट को अध्यक्ष बनेर बस्ने बेला हेर हरि बिजोग
|
2
|
शान्ती सम्झौतासम्म प्रचन्ड को काम ठिक थियो त्यस पछि यसको काम छैन कमाउने रमाउने खेल खेल्न थाल्यो ।
|
2
|
गफै हाे यसकाे देसडामाडाेल भएकाे यसकै कारणलेहाे नेपाललाई सिङगापुर बनाउछु भनेकाे यसैले हाेईन कतिबर्स भयाे सिङगापुर बनायाेत सिङगापुर त हाेईन भुटान जतिकाे पनि बनाउन सकेकाे छईन गफले देस बन्छर
|
2
|
बाटो घरे
|
2
|
म पनि माऔवादीको संग आस्था राख्ने ब्यात्ती हो तर अब फेरी एमाले संग मिले भने जनमुत्तीको शहिदहरूले सराप्नेछ
|
2
|
रास्ट्रवादी नेताले mcc संसोधन नगरी पास गर्दैन
|
2
|
नेपाली जनताको राजनीतिक चेतनाले कुनै पनि अत्ति बाद लाई कहिले पनि मान्दैन। येति कुरा यी नेताजियूहरुले बुज्नु जरुरी छ।
|
2
|
दर्पण छाँया !
|
2
|
भुकेर देश बन्ने भए, आज विश्वको सबै भन्दा शक्तिशालि, सम्पन्न देश नेपाल हुने थियो l
|
2
|
येस्ता लाल गद्दारहरुले गर्दा आज स्वर्ग जस्तो ठाउँ, नर्क सरह भएको छर्लंगै छ l येस्ता छट्टू, हुतिहराको कुरामा विश्वास एक रती नी गर्न, अबको दिनमा सकिदैन l ️
|
2
|
लामो कुरा जाठा
|
0
|
घाटक छ भने सहमति किन?छबिलाल।
|
2
|
पदमा शर्मा आंचल
|
2
|
नाटक हो सब्
|
2
|
अब निकट भविस्यमा आउने चुनावको कारणले प्रचण्डमा सुदृढीकरण आएको
|
2
|
जनताले बिश्वास गर्लान् त ?
|
2
|
पर्जन्ड ले पहिला के गर्यो के गरेन त्यस्को कुरा नगरी भविस्य मा देश कसरी अगाडी बडाउने भने बारेमा सोदम
|
2
|
यी मान्छेलाई बिश्वास गर्नुहुदैन
|
0
|
बोलिको टुङ्गो छैन
|
2
|
जतिखेर जे पनि बोल्छन
|
2
|
उहाँ बाट नेपाल सप्रिने भन्दा बिग्रेर जान्छ।
|
0
|
प्रचण्ड × 1 = प्रचण्ड
|
2
|
प्रचण्ड × 2 = दुकुलण्ड
|
2
|
प्रचण्ड × 4 = बितण्ड
|
2
|
जनतालाई आस देखाएर निरासा पार्नुनै ठुलो गल्ती भयो। सबै जनताले एक पटक साथ देकोनै थियो।
|
0
|
झुटो पनि सिमा हुन्छ नि यो जस्तो फटाहा मान्छे संसार मै छैन देशलाई ५०बर्ष पछाडि धकेलो
|
2
|
तैंले पहिले नै यस्तो बुद्दी पुर्याएको भए नेकपा एमाले यस्तो अबस्थामा पुग्दैन थियो र सेरे प्रधानमन्त्री हुँदैन पनि थियो बल्ल बुद्धि आएछ
|
2
|
Indra कति हास्नु हो Limbu
|
2
|
यो मोदि भक्त हो यो कुक
|
2
|
प्रचण्ड नै नेपालीको सच्चा नेता हुन ।
|
1
|
प्रचण्ड यौटा अवसरबादी र मानेको पात मा पानी चिप्लेको जस्तो राजनीतिक कर्मि हो बिहान यौटा बोल्ने बेलुका अर्कै बोलि एक तिर व्यवहार अर्को तिर यो प्रविर्ती र नेकपा पार्टी नेपालको बलियो पार्टी हुँदा हुँदै नेपाली कांग्रेस लाई सत्ता सुम्पने यो 21 सौ सत्ताव्धिमा नेपाली जनता ले मुल्यांकन गर्दै छ औदो चुनाव मा ऐले मनको लड्डु घ्यू सङ्ग खाने मात्र हो
|
2
|
इतिहास कै नालायक नेता हरु नेपाल मा छ्न्! जस्ले गर्दा नेपाल लाई र जनता संकट मा पारेका छन्। घन्टा देश परिवर्तन गरे। आमा बेच्ने नेता हरु ।
|
2
|
मुलुकको राष्ट्रिय समस्या"प्रचण्ड"
|
2
|
बिदेशी दलालहरुको कथित अग्रगमनले नेपाली जनतालाई के दियो?? अब त लाज मान नालायकहरु ।
|
2
|
अरु नेता हरु लाई सोधे जस्तो प्रश्न सोधपुछ गर्ने शैली कता हरायो ।।।कि यो धमाला पनि प्रचण्ड को पुच्छर हुनु पर्छ सायद
|
2
|
ठाउँ र शक्ति पाउँदा नाता पाता आसेपासे आफन्त लाई भर्ने र अकुत सम्पत्ती अरु ठाउँ र नाउमा थुपार्ने कुरालाइ कुन तर्कले लुकाउनु हुन्छ?त्यस्पछी मात्र जन्ताको कुरा गर्ने हो कि ?
|
2
|
प्रचण्ड जिउ अझै पनि छोरी बुहारी लाई नै मन्त्री बनाउने कि
|
2
|
हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भने जस्तो हाे।
|
2
|
कमरेड प्रचन्ड ज्युले अब अध्यक्ष पद छोडेर पुरानो माओबदि नै एकीकरण गरे कसैसगं मिलेर चुनाब लड्नु पर्दैन।
|
2
|
प्रचण्डको आत्मसमिक्षा नाममा नयाँ ब्रमाष्त्र एमालेमा जानी राखुन आम एमाले लगायत ओलि समेतले।
|
2
|
काङ्ग्रेसबाट सहमति नहुने भन्ने कुराको सङ्केत पछिको प्रचन्डको रूवाबासि प्रष्ट देख्न सकिन्छ ।
|
2
|
जननाएक पर्चन्ड भनेर चिनिने र हामिले भन्थ्यौं तर आज आएर ???
|
2
|
फेरि पनि केपि ओली सँग मिलेर जान्छौं रे थुक्क सबै जना नाम मात्र फरक फरक हो माअाेवादी, काङ्ग्रेस एमाले बिभिन्न नामधारी पार्टी हरु जनता लुट्ने खेल खेल्दै छन्
|
2
|
गरीब दलित को हीरो हो
|
1
|
अरु भ्रम नेता हो जनताले चिन्नु पर्छ बिस्तारै चिन्छन प्रचण्ड देश को बैज्ञानिक नेता हो नेपाल को यो नया पुस्ता मा देशको प्रमुख नेता हो र मान्नु पर्छ प्रचण्ड पथ जिन्दाबाद
|
2
|
अब गफ लगायर जनता भड्काउने समय गैसक्यो,जनता आफै जागरुक र सचेत भयका छन ,चुनाब यथास्थितिमा होस त्यसपछि गरौला बहस को के भनेर ,परीक्षा अगाडि भनियका कुराहरु परीक्षा पछाटि एउटै नहुन पनि सक्छ ।
|
2
|
सेवक र मालिक को भलाकुसारी मुजी ऋषि प्रचण्ड को खोल्तिको पत्रकार हो यो मुजी
|
0
|
खानेत मिलेर नै हाे ।
|
2
|
आउदो चुनावमा माउबादी खुल्किन्छ ! जतिसुकै भुके पनि आत्मालोचना गरेपनी अबसरबादी चरीत्रको अबश्य पनि पत्तासाफ हुनेछ !!🇳🇵
|
2
|
होइन यसलाइ के भएको साथी हो बिचार गरनु होला
|
2
|
शिधान्तको कुरा गरने मान्छे पालुइ को रसिलो मुला जस्तै होईसिन्छ
|
2
|
नेता र पत्रकार बकबास करायो दक्षिण नै हरायो
|
0
|
अब पत्ता साफ हुने दिन आउदै छ ।राजसंस्था जिन्दावाद
|
1
|
यसकाे धारणा mccपास गर्नु नै छ । यसले हरेक कुरा जनतालाई लुकायर बाेल्छ शजक हुन अाबस्यक छ ।
|
2
|
पार्टी मा आठ आठ हजार उठाउदा तिर्न नसकेर आफ्नो बुढी सीता दाहाल लाई कुचै कुचोले हाने को भन्ने छ आज के छ त आर्थिक हालत ?
|
2
|
मरेको प्रचन्ड फेरी जिउदो भयो की के हो??
|
2
|
तलाइत देश्द्रोहिको tag लाग्नु पर्थ्यो!!
|
0
|
प्रचण्ड र माओवादीको यो हविगत भएको आफ्नै कारणले हो ।
|
2
|
64 निर्वाचनमा त्यतिका मत पाएको माओवादी 74 को निर्वाचन सम्म आईपुग्दा केही सिमित मात्रामा मात्र थिए। जनयुद्धको नाममा धनयुद्ध गरेर 17 हजार नेपालीलाई उत्साहित बनाएर मार्ने हत्यारालाई अझै पनि जनताले विश्वास गर्ने? देशको धर्म सकृति मास्ने र विदेशीको एजेन्डामा चल्ने यो आतङ्कारीलाइ जनताले बहिस्कार गर्नु पर्छ।
|
2
|
प्रचण्ड कमरेड जनताको लागि भन्दै कर्मचारी लाई झोले राजनीतिक कार्यकर्ता बनाउने ,नेता रिझाउन २०० जनाको मन्त्रीमंडल बनाउने ,६०० सदसिय साम्सद बनाउने ,हजारौ स्थानीय तहका जनप्रतिनिधि अनि तिनीहरुको सरकारी सुबिधा बनाउने अनि कसरि गरिब जनताले न्याय र सेवा पाउछन ,यदि जनताको लागि हो भने १०० जना भन्दा कम को साम्सद ,१० जना भन्दा कामको मन्त्रि मण्डल ,प्रदेश खारेजी ,सानो र स्वायत्त स्थानीय तह , प्रतक्ष्य निर्बाचित कार्यकारी ,स्वतन्त्र अदालत ,पूलिस ,कर्मचारी र संबैधानीक अंग ,प्रधान मन्त्रीलाई जेल हाल्न सक्ने न्यायालय
|
2
|
आफु डलर भारु पचाएर बलीयो भयौ
|
2
|
पाटी एक छाक खान नपाएर कमजोर भयो
|
2
|
बेशर्म फटा अझ बोलछस।
|
0
|
मिलेर खाने चोर नेता हरु एस्तै हुन जनता नमिले पनि नेता सबै पार्टी का मिल्छन र एउटै मन्च मा बस्छन उभिन्छन त्यो कुनै ठूलो कुरो होइन ! इ हुन काले काले मिलेर खाउ भाले सिधान्त का हुन ! चोर चोर सबै मिल्छन !
|
2
|
mcc लाई हटाउने हाे भने प्रचण्ड नेपालकाे न.१ लिडर भन्ने छन जनताले ।
|
2
|
देउबा सङ चाइ होला चुनाब सहकार्य काङ्रेस सङ हुन्न मुजि
|
2
|
सफलताको शुभकामना!
|
1
|
हे जनता यस्लाइ नहताइ देस अघि बड्दैन
|
2
|
नेपाली हरुको कल्चर सत्यानास पारिस बुढा आतंककारी
|
0
|
म नेपालि
|
2
|
नेकपा बाट फुटेपछी धेरै पछुतो लागेको रहेछ भाग पाइन मैले फेरि मिलायर म ठूलो हुन्छु भन्ने बिचार नराखेकै बेस
|
2
|
चोर हरको भनाइमा लागेर बन्दुक बोेकेर हिडे र सता अायो तर जन्ताको लागि होइना अाफनो बचाहरुको भबिष्य को लागि हो चोर होइना डाका हो गयो जबाना जन्ता बाठो भइशके
|
2
|
कम्युनिस्ट त नेपालमा कोहि छैन त्यसमा पनि प्रचण्ड झन कम्युनिस्ट हुँदै होइन प्रचण्ड पुँजीपती सामन्त हुन् ।
|
2
|
उज्यालो भयो बिस्वास पलायो कति भावुक बनाउन जानेको
|
2
|
जनस्तर बाट बिरोध हुँदा हुँदै पनि mcc पारित गराउनु पर्छ भन्न प्रचण्डलाई अलि कति पनि लाज लागेन ! गद्दार नेताले पारित गरेर त हेर भोलिको दिनमा तिमीहरूको हालत के हुन्छ ???
|
2
|
चोर आयो चोर
|
0
|
गोरु नेता
|
0
|
हनुमान पत्रकार !!यो अन्तरबार्ता को एउटै अर्थ
|
2
|
मलाई यो राजनितिकमा त्यति जानकारी त छैन तर यस्ता नेताहरुले चिल्ला र चिप्ला कुराहरु गरेर देश सबै लुटेर खाइसक्यो । देशमा कहिल्यै परिवर्तन ल्याउने ? कहिल्ये देश विकास हुने 'साला चोरहरु ' । हाम्रो भन्दा साना देशहरु विकसित भएर कहा पुगिसक्यो हाम्रो भने खाली राजनितिक मात्र ??????
|
2
|
बिना गठबन्दन को प्रचण्ड को भबिष्या जिरो छ जति कराए पनि नेपाली जनता ले बिश्वास गरने छैन।किनकी बिश्वास गुमाई सक्यो ।
|
2
|
यसको जीवनशैली कहाँ सरल छ??
|
2
|
बलिदान एक पक्छे ले गर्यो फाइदा अर्को पक्छे हरु ले लिये र लिरहेका छन
|
2
|
डिसेम्बर 28, 1885 मा, स्कटल्याण्डका निवासी सेवानिवृत्त आईसीएस अधिकारी एलन अक्टोभियन ह्यूम (एओ ह्यूम) द्वारा थियोसोफिकल सोसाइटीका मात्र 72 राजनीतिक कार्यकर्ताहरूको सहयोगमा भारतीय राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो। यो अखिल भारतीय स्तरमा राष्ट्रवारको पहिलो नियोजित अभिव्यक्ति थियो। आखिर यी ७२ जनाले किन कांग्रेस स्थापना गरे र यो समय किन रोजे ?यो प्रश्न लामो समय को लागी एक मिथक संग सम्बन्धित छ, र त्यो मिथक आफैमा बलियो राख्छ। ‘सेफ्टी भल्ट’ को यो मिथक विगत केही पुस्तादेखि विद्यार्थी र राजनीतिक कार्यकर्ताको दिमागमा बसेको छ। तर इतिहासको गहिराइमा हेर्दा यो मिथकमा त्यति शक्ति छैन भन्ने थाहा हुन्छ, जति सामान्य रूपमा मानिन्छ । आज १२५ वर्ष पूरा भएको अवसरमा यो मिथकको रहस्य खोल्ने उपयुक्त समय हो, यद्यपि यसका लागि इतिहासको गहिराइमा पुग्नुपर्छ ।
|
2
|
mcc पास गर्यो भने भाग्ने पालो इनि को हो
|
2
|
MCC को बारेमा फटाह कुरा गर्छ ।पैसा खाएर पछि सबैले थाहा पाए अध्यन गरे त्यस्मा केहि केहि कुरा सुधार गर्नुपर्ने देखियो रे यस्तो पनि कुरा हुन्छ त्यहि कुरा पहिले नै अध्यन नगरि रास्ट्रको हित नहुने प्रस्ताबमा पहिले हस्ताक्षर गर्नि किन ?यो नेपालको कानुन,जनता भन्दा माथि रहने गरि हस्ताक्षर गर्ने भनेको देश बेच्ने गद्दारि हो दलालि हो कम्युनिष्ट होईन देशद्रोहि हो ।
|
2
|
परचनडले pm नपाउदा अोलिसग झगडा गरेको हो । जनताले परचनडलाइ मन पराउदैन अोलिलाइ गालि गरेर pm हुन पाउदैन ।
|
2
|
प्रचण्ड संग भलाकुसारी गर्न धमला नि प्रचण्ड निवास हेरम कति
|
2
|
प्रचण्ड काङ्ग्रेस सङग मिल्यो धोका दिएर एमाले तिर लाग्यो फेरि एमाले लाई धिका दिएर काङ्ग्रेस सङ्ग मिल्यो अब पालो माधव नेपाल तिर होला अब अर्को चोटि बाट पाटी नै बिलिन हुन्छ माउवादी ओलि सङग सम्बन्ध सुधार गरेर ओलि लाई 5 बर्ष सरकार चलाउन देको भए आउने चुनाव मा प्रधानमन्त्री हुने पक्का योग थियो अब त आशा नगरे पनि हुन्छ
|
2
|
एम सि सि पास मात्रै गर्नुन पर्चन्ड जि अनि हजुरकाे के हालत हुन्छ अब माअाेबादि सकिन्छन
|
2
|
MCC को आधा रकम खाइ सकेको छ यिनिहरुले विभिन्न MCC कार्यलय बनाउनको लागि अब हस्ताक्षर गरेको कुरा पास गर्दिन भन्न मिल्छ र अब MCC फिर्ता लगे यी जति पनि हस्ताक्षर गर्ने भ्रष्टाचारि नेता जुन छन नि यिनिहरुको ज्यान जोखिममा रहने छ त्यसैले जसरी पास गर्ने पक्षमा छन यिनी हरु जनता जति सडकमा चिच्याए नि पास हुन्छ म जस्तो मूर्ख आम नेपाली नागरिक लाई नि यो कुरा प्रष्ट छ ???
|
2
|
नेकपा माओवादी केंद्र जिन्दावाद
|
1
|
प्रचण्ड देशका नेता हुन् । ओलीहरू भ्रष्टहरूको सरदार !
|
2
|
मेरो सुजब नेपालका सबै नेताहरुलाई:
|
2
|
1. देशलाई आर्थिक र राजनेतिक हिसाबले आत्मा निर्भर बनाउनु पर्यो।
|
2
|
2. नेपाल र भारत को सिमाना बन्द गर्नु पर्यो।
|
2
|
Subsets and Splits
Sentiment Label Distribution
Displays the top 10 most frequent labels in the dataset along with a visual representation of their distribution.
Nepali Sentiment Combined Data
Combines test and train datasets with a source identifier, providing a basic view of the data split but without additional analysis.