text
stringlengths 3
2.09k
⌀ | label
stringclasses 8
values |
---|---|
छिछिछिछि यस्तो नालायक लाई पनि के ल्याएकाे हाेला यार हेर्ने लाई पनि दिक्क । खै ७० कराेड कता गयाे । याे ले पनि के माधवकुमार शीत दाज्न मिल्छ। ऋषि सरले पनि यस्तो लाई ल्याएर अाफ्नाे खुट्टामा अाफै बन्चरो हान्दै हुनुहुन्छ है।
|
0
|
गोकुल को राज निति चहि कता
|
2
|
70 करोडको चुरीफुरी यत्रो ?
|
2
|
सब थोक गाली गर्छन् अहीले ,भोली आन्द्रा जोडछन् मुलाहरु
|
2
|
मान्छे कोल्याप्स गदिनु परो
|
0
|
दलाल भगाउ देश बचाउ
|
2
|
70करोड त बाहिर आयो अझ यिनले कति खायो होला
|
2
|
यो नालायक ७० करोड कता बाट आयो
|
2
|
यो भतुवा 70 करोडलाई किन बेला बेला मा बोलाउछन मिडिया मा?
|
2
|
सहि कुरा
|
1
|
मलाई पनि चाईयो बोरा बोरा पैसा 🤣🤣
|
2
|
ए मा ले को चुनाव चिन्न्ह गोकुल बास्कोटा
|
2
|
70 करोडले ठुलो ठुलो कुरो गर्दै छ त
|
2
|
चोरै हो। 🤨
|
0
|
भरष्ट चारिका खलक हरु कति चुनाब चुनाब भनेको हो
|
2
|
डलर सन्चितित 70 मा भा छ
|
2
|
हेरौला रे 😁😁😁😁😁😁😁क्मेदी च्याम्पियन को जज मनोज सर ले यो सुनेर कमेन्ट गर्नु भो.....करोड 70 करोड ......त्यस पछि मेरो जो चोर उसैको ठुलो सोर।इनि भन्दा ठुलो चोर को होला? लाज सरम भन्ने छैन अझ ठुलो कुरा गर्छ जनताले मलाइ के भन्छ्न भन्ने पनि नहुने😁😁चुनाब जित्ने रे थु
|
2
|
70 carod खाएर ठूलो कुरा गर्छ
|
2
|
भ्रष्टाचारि डाका।
|
0
|
नक्कली टेप 😂😂😂
|
2
|
बोल्न चै निडर नेता हो गोकुल बास्कोटा ज्यु ।
|
2
|
फेरि यसको बर्वरोट सुरु भयो 😅😅😅😅😅
|
2
|
70 करोड वाला अझ कति चुरिफुरी गर्छ थुक्क
|
0
|
रा प्र पा संग सह यात्रा गर्छ एमाले ले
|
2
|
70 पछि अरु कति हो अब केही समय रोकिएकोमा किन रिसाउनु हुन्छ नेता ज्यु.
|
2
|
चोर आयो !
|
0
|
लाज सरम छैन चोर लाई
|
0
|
गकुल 70 खरब चोर हो
|
0
|
यो गोकुले को दिमागमा केही समस्या छ जस्तो छ
|
2
|
चोर डाका
|
0
|
थूक्क यस्ता खुराफाती खड्केको हलिहरु लाइ पनि मिडियामा स्थान दिने? कोहि नपाएर ? खड्केको हलि , प्रतिगामीको मतियार भएर क्रान्तिकारीसँग जोरी नखोज्
|
0
|
जनजाति जस्ता अहिलेसम्म दमनमा परेकाहरुलाइ कोटा छुटाउदा गाली गर्नेहरुले क्षमता नभएको मान्छे आउछन् रे तिमीहरूको नियम र कानुनले यस्तै क्षमता भएको मान्छे ल्याउछन।
|
2
|
पागलपना...
|
2
|
हेल्लो सत्तरी । के छ?
|
2
|
सन्सार कै पहिलो नकचरो ,७० करोड प्रमाण सहित आउदा पनि यति धेरै घमण्ड । भ्रष्ट लाई के सजाय हुनुपर्छ भन्नुस साथी हो ?
|
2
|
म पनि dislike गर्न मात्र आकी हुं।
|
0
|
ल हेर यस्को दम्भ
|
2
|
यो फटाहा लाई बोलाएर के छलफल गरेको होला
|
0
|
हेहेहे पागल साले 70 करोड मुजि यस्लाइ भेट्न् पाए
|
0
|
बुढाले नि उखान टुक्का दिने रैछ,,
|
2
|
लाजपचेको ७० करोड
|
0
|
लाटा गाउको गाडा तन्नेरी नेता हरु
|
2
|
यिनै अनुहार अघि सारे एमाले पत्तासाफ निश्चित छ।
|
2
|
70 करोड कम भयो ?
|
2
|
मेरो खातामा एक बोरा हाल्दिनुसत गोकुले चोर
|
0
|
गोकुल बास्कोटा ले सिधा एन्सर दिन्छ, अरु नेता जस्तो चिप्लो धस्दैन। तेसैले मन पर्छ।
|
1
|
70 करोडको मुसो
|
2
|
नेताहरु भ्रष्टाचार गर्छन जनताको छोराछोरी बिदेशमा रुदै बस्नु परेको छ नेताहचै खान्छन??
|
0
|
70 डाका
|
2
|
बो लकड … ओलीको लकड गोकुल जी
|
0
|
यो मुजि 70 करोड लाई किन ल्याउनु हो मुजि धमला
|
0
|
70 होइन अब ब्याज सहित 75पुगि सक्यो हो
|
2
|
तेरिमा ७०
|
0
|
आज सम्म एमाले को सरकार भको भए लालपुर्जा पाईन्थ्यो होला, गठबंधन सरकार ले डुबायो।
|
2
|
यस कि मा डाका चोर फटाहा गोक्कुले
|
0
|
सत्तरी करोडका एक्ला मालिक गोप्ले काजि ज्यु लाई सत्तरी पटक जदौ गर्दछु🤣🤣🤣🤣
|
2
|
काभेली जनता को ढुकढुकी आदरणीय ७० करोड (गाई को अनुहार परेको गोरु )
|
2
|
यो रिखी धमलाले सुर्जे र गोकुले बाहेक अरु गेस्ट पाउदैन
|
2
|
अब को चुनाव मा यो गु बास्कोटालाई काभ्रेली जनताले भोट दिएर जिताए भने काभ्रेको जिल्लाको 100 वर्ष सम्म विकास हुँदैन
|
0
|
यस्ता नेता त पालेको छ केपि ओली ले
|
2
|
एमाले लाई यस्तै नेता भएर अब अर्को चुनावमा 50 सिट पनि आउदैन गफ मात्रै ठुलो गर्ने हो यिनले काम छैन नेपालका चोर नेताहरुको जनताको नाममा राजनीति गर्न छोडे हुन्छ अब जनता बुझ्ने भैसके चुनावमा एक एक हिसाब हुन्छ केपिको छोरो भएर हो जोगाको नत्र अरु भएको भए 70 करोड कान्डमा जरुर जेल जान्थे।
|
2
|
70 कुमार
|
2
|
चुनाव मा माकुनेको हालत के हुन्छ जन्तालाइ राम्रो थाछ १७000को त कुरानै नगरुम
|
2
|
तेरो बाउ केपि को बिर्ता हो ठग अब त लाठा खानि हो
|
0
|
सहि तर्क गोकुल जि ।।
|
1
|
माधब कुमारले चुनावजितेकाहुन् भने अब जितेर देखाउनु पर्याे ऋषि जि।पत्रकार जि सहि विश्लेषण गर्न तपाइलाइ केले छेकेकाे छ?खरखजना!!!!!!!
|
2
|
एमाले को कारण ले देस सकिने भयो 😭😭
|
0
|
विदेशीको चम्चा
|
2
|
Yo ७९ करोड आयो फेरि आयो। घ म डी
|
2
|
हैन यो मान्छेलाइ किन जैल मा नकोचेको
|
2
|
७० करोड भ्रस्टाचार गर्नेको अन्तर्वार्ता के सुनिरहनु
|
2
|
गोकुले लाई बोल्नु किना सरम लाग्दैन? 70 करोड भ्रष्टाचार ,कमिसन कान्ड प्रस्ट छ।।
|
2
|
सहि र हकि मानछे लागछ
|
2
|
पाध्छ अाज पनि 70 कराेड
|
2
|
70 करोड आवाज ल्याउनु बाहिरिनु कानुन सम्मत अनि चाहिँ माधब नेपाल कानुन बिपरित गरे के हो यो पारा फेरि म माधब नेपालको झोले हैन है झोले हरु
|
2
|
आउलास भोट माग्न भ्रस्टचारी , 34:31 बाट भ्रस्टचारीको कुरो सुरु गर्छ धमलाले
|
2
|
हेप्नि, काेल्याप्स लाई पनि 70 कराेड ले जिन्दगी भर सताई रहने भयाे🤣🤣🤣
|
2
|
70 करोड आधा आधा गरुम काका म कति बिदेश मा दुख गर्नु तपाई लाइ साथ दिन लाउछु सेटिङ मिलाउदै गर्नु म अझै समर्थन ल्याउछु नि उनिहरुलाइ नि भाग दिनु पर्यो नि
|
2
|
यो चोरलाई झेल कहिले कोच्ने हो
|
0
|
लाज नभएको पागल चोर भर्ता चाहिँ खाने तर सम्सद बध गर्ने अझै लोकतन्त्र को कुरा गर्ने
|
0
|
सबै भन्दा पहिला ७०कोरोड बेक्तिले राजीनामा दिनुपर्छ एमालेलाई राम्रो बनाउनको लागि, एमालेमा राम्रा मान्छेहरू पनि धेरै छन् यस्ता
|
2
|
भष्ट्रचारीनेतालाई तुरुन्तै बर्खास्त गर्नुपर्छㅣ
|
2
|
ऋषि धमला काङ्ग्रेसको मान्छे भएरहाेला खालि शेरबहादुर काे मात्र कुरा गर्छन्
|
2
|
रिसि धमला काईते पत्रकार भयो। खालि प्रचन्ड र माकुनेको पक्षमा मात्र बोल्छ।।पत्रकारत जनताको पक्षमा हुनुपर्छनि
|
2
|
खरो र प्रष्ट ठेट कुरो गर्ने संकाहा नेता गकुल बास्कोटा
|
2
|
यस्लाइ देश निकाला गर्न्नुपर्छ
|
0
|
७० करोडको मालिक लाई कस्तो कस्तो कमेन्ट् आएको छ भनेर हेर्न आउने को को हुनुहुन्छ 🤟🤟🤟
|
2
|
अहिले आफुले फेरि 70 करोड झ्वाम पार्न नपाएर रिसाउदै छ भतुवा
|
2
|
अलि राम्रो मान्छेहरुलाई लिएर interviwer गनुहोला
|
2
|
यो रिशी धमला लाई लाज नै छैन किन यस्ता खोका नेतालाई बोलाउछन भन्या के
|
0
|
मैले कति भनौ के भन्या किसान मजदुरलाई ल्याउनुस के
|
2
|
भ्रस्टाचार नेतहारुलाई किन ल्याउनु अनि किन सोद्नु 70 करोड भनेर न सोद्नेलाई लाज न गर्नेलाई लाज
|
2
|
कुरा सहि गर्नुभयो
|
1
|
दिमाक तातेर आउछ भन्या यसको कुरा सुन्दा ।
|
2
|
नेपाली राजनीतिको हक्की नेता गोकुल बास्कोटा रहेछ भन्ने कुरा थाहा भयो है।खुलम खुल्ला च्यालेन्ज गर्दा पनि किन छानवीन नगर्या होला सरकार?
|
2
|
याे चाेरलाई के थाहा प्रचण्डले गर्दा खुलेआम सबैकाे बिराेध गर्नपाकाे छु भनेर।
|
2
|
छि छि छि अरु कोहि नभएको ले यहि चोर लाई किन देख्नु परो यस्लाइ त जेल मै कोच्नु परो 70 70 70 70 70 70 सातै चोटि 70 चोर
|
0
|
हिजो एमाले राजनीति मा हिरो थ्यो अब विस्तार मा खस्किदैछ किनकि एमालेको प्रमुख केपि स्वमं आफ्नो सत्ता को लागि जे जस्तो रणनीतिज्ञ योजना अपनाउन सक्ने रहेछ। यो कायर देशद्रोही केपि आज mcc पक्ष मा ओकालत र द्रुष्ठ योजना परिकल्पना गर्दैछ।
|
2
|
याे गाेकुले खाते भ्रष्टाचारी लाई बाेल्न पनि लाज मान्दैन,संसदमा हल्ला गरेर तलब भत्ता खान्छ,जनताकाे पसिना खान्छ,करु जनताकाे उहीँ के के खानु नि!
|
0
|
केपि डाकाले याे गुखानेलाइ 70 कराेड घुस खान दियाे, सम्सद चाहिदैन भनेर 2 2 पटक सम्सद बिघठन गर्याे अनि बाेल्न याे डाकालाइ लाज लाग्दैन,अाेलिवेसनमा पर्त्यक ब्यक्तिलाई 3000 हजारका दरले पैसा दियर खान र चितवन घुम्न र हेर्न गयका मान्छे मुला गु खाने
|
0
|
Subsets and Splits
Sentiment Label Distribution
Displays the top 10 most frequent labels in the dataset along with a visual representation of their distribution.
Nepali Sentiment Combined Data
Combines test and train datasets with a source identifier, providing a basic view of the data split but without additional analysis.