text
stringlengths
3
2.09k
label
stringclasses
8 values
कहिल्यै नदेखेको रहेछु मैले social media र tv मा
0
निस्वार्थ भाव सच्चा देश भक्ति निडर ब्याक्ती हेम दाइ हुनुहुन्छ
1
हेम थापालाई लाई त यो भन्दा पहिला चिनेको थिएन तर यो भिडियो हेरेपछि यस्तो लाग्छ दिल खोलेर सहयोग गर्ने व्यक्त्ति र मन मा पाप नभयेको दयालु सोभाबाको मान्छे चाही हो
1
रबि दाइ र हेम दाईको टेवल talk गराउनु पर्यो यहि स्टेजमा। रजत पट अन्कल।
2
हेम सर एकदमै सत्य कुरा स्पष्टवादी हुनुहुन्छ। खुशी लाग्यो।️
1
धेरै धेरै राम्रो बिचार हेम दाइ हजुर को अझै जिबन सुखमय बितोश सुभकाममा️️
1
मागेर समाजसेवा कहिले हुदैन,गोहिको आँसु झारेर समाज सेवाको नामले पेट पाल्ने लाई गतिलो जापड
0
हेम दाईको कुरा सुनेर मरि लानु केही छैन,जस्तो अाका थियौ त्यस्तै जानू पर्छ......धेरै,थोरै भए पनि दिन दु:खि हरुलाई सहयोग गर्नु पर्छ भन्ने कुरा मन पर्यो।
1
हेम सर सचा समाज सेबि हुनु हुन्छ आफ्नो गाँस काटेर गरिब दुखिकाे सेवा गर्नु नै पुन्य कमौनु हो ️🇳🇵
1
सत्य बोल्ने मान्छे हेम थापा दाइ ️
1
सकारात्मक सोच भएका हेम थापा । यतिका सहयोगमा लगानी गर्नुको सट्टा बरु नेपालको कुनै ठाउँमा कुनै क्षेत्रमा लगानी गरिदिएर बेरोजगार नेपाली युवा युवतीहरुलाई रोजगारको सिर्जना गर्नुहोस् बरो ।
1
Hem thapa is 100%great person अरु भनेको भुक्ने मात्र हुन।
2
पैसा बाढ्नु मात्रै सहयोग हैन नि हेम सर, कसैको समस्यामा उसको लागि दुई शब्द बोल्नु नि ठूलो सहयोग हो।
1
प्रकाश काका एकदिन मलाई पनि रजटपटमा अन्तर्वाता दिन मन लागेको छ #सर्वसाधारणबाट
1
हजुरको बिचार ठिक हो दाजु, बिदेशी भुमिमा रहेर पनि नेपाल र नेपालीको कति माया छ,सच्चा देश प्रेमि।धन्यवाद ।
1
समाज सेवा गर्नेले हेमा थापा र माया थाहा बाट केहि सिक्ने होकि ।
1
जय नेपाल
1
मनको सफा र धनी मान्छे हुन हेम जि , अहिलेको युगमा कस्ले पो येत्तिका दान गर्छन र आफ्नो लागि नराखी नराखी , सोल्युट छ हेम जि को बिचार लाई
1
देखाउने दात भित्र चपाउने दात भयका हरु धेरै छ्न .
2
जे जस्तो भएपनि सलाम छ हेम सरलाइ
1
धेरै राम्रो बिचार । तपाईंको बिचारलाई सलाम हेम थापा
1
सच्चा देशभक्त हेमथापा ज्युलाई कोटि कोटि सलाम छ, रवि लामिछाने को बारेमा जे बोल्नुभयो 100% सहि हो।
1
भिख मागेर कुनै काम हुँदैन।
0
तेह्रथुमे नै पो हुनुहुदो रहेछ। खुशी लाग्यो हजुरको interview हेरेर्️
1
यिनि दाजुको कुरा सहि हो !! बिदेश मा बसेर नेपाली लाई सहयोग गरेका छ्न यसका लागि सलाम छ हेमराज दाजुलाई !!
1
शुद्ध र मिठो गफ लाग्यो
1
जुङ्गेकाकालाई मान्छेलाई जुधाउन खुब रमाइलो लाग्छ। अहिले मिडियामा जसले नेगेटिभ कमेन्टवाला खुराक पेस गर्नसक्यो, त्यही हिट हुने जमाना छ ।
0
OMG साच्चि यस्ताे राम्राे बिचार भएकाे मान्छे पनि रहेछ सलाम छ हजुरलाई ️
1
कुरा सहि लाग्यो है
1
अगाडि बढ्नुस अझै शुभकामना
1
मागेर समाजसेवी समाजिक अभियन्ताहरु धेरै भए नेपाल मा। हेम थापा जस्तो असली समाजसेवी अरु को होला?
1
अरु कुरो थाहा भएन । हेम थापा दाई महान सच्चा एउटा निडर समाजसेवी हुन! यहाको हाम्रो सधैभ साथ समर्थन छन!
1
मेरा पुर्खाको गृहजिल्ला तेर्हथुम पाथिभारामाता को सधै आर्शिवाद मिलोस भाई सहित परिवारलाई जयहोस
1
धन अनि मन दुबै चिज भएको ब्यत्ति।।।17 करोड समाज सेवामा।।खर्चिन सक्नु भनेको चानचुन होइन
2
हेम राज सर ले भन्नु भएको सही छ ढिलो आयो तर कडा आयो हेम सरलाई सलाम छ
1
हाम्रो दाइ हेम थापा जस्तो महान समाजसेबि नेपाल मा कोही छैन । महान छन हेम थापा
1
अरुलाई धेरै सहयोग गर्नुभयो राम्रो काम हो तर आफ्नै आमालाई १८ वर्ष सम्म नभेेटेर आमाको होस गुमेपछि आएको देख्दा सारै दुख लाग्यो दाजु
1
Uber ले जम्मा 12 घन्टा मत्र drive गर्न दिन्छ तर कसरी 18/19 घन्टा drive गर्यो यो दाजुले
2
He is 200%right सधैं माग्येर समाज सेवा र बोल्दै मा समाज परिवर्तन हुँदैन आफै कर्म गरेर सेवा गर्नु नै ठूलो कुरा हो Huge respect to him
1
अति सरल र सालिन समाज सेवि हेम दाजु प्रती नमन नमस्कार साथै नेपाली रंगमञ्चका लेजेन्ड पत्रकार प्रकाश सर लाई आभार प्रकट गर्न चाहान्छु आजको गल्लार्मर गफमा हेम दाजु लाई अथितीका रुपमा उपस्तिथि गराउनु भाकोमा , हाल म बहराइन देखि सुन्दै हेर्दै छु
1
मनै देखि सलाम छ। हेमराज थापा सरलाइ एक्दम राम्रो बिचार हजुरको । big salute you
1
खस्राे कुरा नमिठाे लाग्छ थापा सर मलाई मन पराे हजुर दिनदुखिकाे लागि र समाजकाे लागि माहान हुनुहुन्छ ,,,
1
याे फटाहालाई किन अन्तरवार्ता लिनु भयाे प्रकाश सर
0
धेरै राम्रो बिचार अनि सहयोगि मन हजुर को अझै प्रगती उन्नति को कामना।सहयोग लिए पछि सबै को लिनुपर्छ रबि को भित्री आत्मा कालो छ 100% सहि छ हेम थापा दाजु को।मेरो पुरा समर्थन छ।
1
आफ्नो व्यस्तता मा हुँदा अनलाइन सधैं आउन नपाए पनि अन आउँदा सबैभन्दा पहिले हेर्ने च्यानल हो र प्रकाश सरको कार्यक्रम हो 🇳🇵🇳🇵
1
दाजुले कुरात ठिकै गरे जस्तो लाग्यो !!
1
अब यो शोमा चर्चित गायक रमेशराज भट्टराईलाई हेर्न मन छ प्रकाश दाजु ल्याउनुहोला है
2
जस्तो पत्रकार उस्तै गेस्ट बोलाउनु भए छ आज।जे होस् राष्ट्रबादी दाजु लाई सलाम छ।
1
धेरै राम्रो काम हेमराज सरको अनि राम्रो पत्रकार प्रकाश सर
1
तपाईं र जिभिना साच्चिकै समाजसेवी हो भन्ने लाग्छ।
1
हेम थापा जि ले सार्ह्रै चित्त बुझ्ने वास्तविकता कुराे गर्नुभयाे ।।।
1
हजुरको बिचार ठिक हो दाजु, बिदेशी भुमिमा रहेर पनि नेपाल र नेपालीको कति माया छ,सच्चा देश प्रेमि।
1
तनमन धन र सामदाम दण्ड भेदको धनि ब्यक्ति हुन् हेम थापा।
1
हेम दाईको सोचाई र बुझाई धेरै राम्रो छ दुखी
1
गरीबलाई सेवा गरेकोमा हजुरलाई भगवानबाट मेवा मिलोस सलाम छ हेम दाई हजुरलाई
1
नेपालमा रबिको अन्ध भक्त धेरै छन।हेम सरको कुरा एक्दम ठिक लागो।
1
सही मान्छेलाई ल्याउनुभयो आज धेरै खुशी लाग्यो , हेम थापा को बिचार र काम लाई मेरो नमन
1
हेम थापा दाइ र अपिल त्रिपाठी दाइ जस्तो मान्छेको खाचो छ हामी आम नेपाली जनतालाई
1
मनको सफा र धनी मान्छे हुन हेम थापा हो ।️️
1
यो दुई कौडी को मान्छे थाहा भको अनि देखेको पनि थियो अस्ति आफ्नो जन्म दिने आमा लाई नै बिर्सेरा अनि आमा ले न चिन्ने भयसि आउने आमा को कस्तो हालत थियो दुनियाँ लाई यति सयोग गर्यो उति सयोग गरे भन्नू भन्दा पहिला आफ्नो आमा को ख्याल राख्नु बरु अचम्म छन हाम्रो नेपाल् मा पागल पागल
0
चन्दाको धन्दा गर्ने धुर्मुस्,रबि लगायतलाई राम्रै चिनेका छन् जनताले।अनि प्रचण्डप्रतिको यिन्को सम्मानलाई मन देखि नमन
1
जस्ले जे भनेपनी महान हुनुहुन्छ हेम सर
1
सलुट छ उहालाई र साह्रै सहयोगी हुनुहुन्छ
1
आजको जमानामा आयर १७/१८ करोड सहयोग गर्नु भनेको सानू कुरा होइन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धन्यवाद
1
हेम थापा सर का कुरा सुन्दा मलाई रवि सर स्वास्थ्यी लाग्यो।
2
आफ्नो बाबू आमाको खयाल नगर्ने ले के धेरै कुरा गर्नु हेम नेपाल आउँदा आमाले चिनुभयन त्यो देखेर धेरै दुखलाग्यो
0
सत्या सोच विचार भएको मान्छे हो रहिछन् हेम दादा नमस्ते
1
100 रूपैयाँ बाड्दै मा ति दुखि का दिन हरु k सूखी मा परिवर्तन भय त रवि sir ko बारेमा नराम्रो न भनुस् उहाँ god hununuxa rabi sir
2
हेम सर लाई नमस्कार
1
यत्ती। सम्मका दानविर पनि हुदारहेछन वहाँ का कुरा सुनेर छक्क परे।
0
चित्तबुझदो जवाब दिनुभएकोमा।
1
दुवैजना सरहरुलाई धेरै धेरै धन्यवाद
1
हेम सर मलाइ निकै राम्रो लाग्छ,तर आज खै??किन रबि सर र धुर्मुस प्रती दुख हुनु भयो
0
Wao हेम सर सलाम गर्छु वास्तविक हिरो भनेको तपाईं हो
1
यक दम सहि हेम दाइ जतिकाे समज सेवा गर्ने मान्छे नेपालमा छैन
1
सहि कुरा गर्नु भो
1
यो कार्यक्रम अत्यन्त मन पर्छ मलाई यो कार्यक्रमलाई कसैको आँखा नलागोस
1
उहालाई पहिलो पटक हेरे सुने सत्यतथ्य बोल्ने स्पष्ट बोल्ने निडर र हक्की स्वभावको व्यक्ति लाग्यो नमन
1
सत्य र सच्च विचार भएका हेम थापा।
1
उहाँलाई त राम्रो सग चिनेको त थिइन तर उहाँ कुरा एक दम चित्तबुझ्दो लागेयो️️️
1
सिधा अनि प्रष्ट र दिलवाला वक्ता
1
प्रकाश सुबेदिले अन्तर्वार्ता दिने कोही मान्छे भेटेनछ
0
सारै उत्कृष्ट तितो र सत्य अन्तरबार्ता️नमन छ हेम थापा सर लाई । हजुर जस्तो नि-सुवार्थ सोच भको 5 जना जति नेता भए नेपालले छिटोभन्दा छिटो काचुली फेर्न थियो 🇳🇵🇳🇵🇳🇵🇳🇵कतार बाट हेर्दैछु
1
खास सामाजिक अभियन्त भनेको यो हेमराज उदाहरण ! आफुले 10 नग्र खियाएर सहयोग गर्ने सलाम छ हेमराज जि
1
केहि हद सम्म पागलपन नै हो
0
सहिलाई सहि नै भन्नुपर्छ राम्रो काम लाई सलाम छ हेमा थापा दाइलाई
1
धेरै कुरा ठिक लाग्यो है मलाइ चाहिँ हेम थापा जि को
1
प्रकाश सर एबम सम्पुर्ण ग्ल्यामर गफ टिम लाई बिनम्र अनुरोध गर्दछु कि संभव छ भने अब रबि जि ,सिताराम जि र ग्यानेन्द्र जि लाई एउटै टेबल यानी सो मा लिएर आउन पर्छ
2
खान नपाए पनि यो पागलको पैसा लिनु भन्दा बरु भोकै बस्नु राम्रो पैसा दिन्छ अनि पछि सत्य सराप गरेर बस्छ
0
हेम थापा दाजुप्रती सलाम छ . वहाको यो स्पस्ट बोलाई दिन दुखिका सहयोगी मनका धनि दाजुलाई कोटीकोटी प्रणाम छ.
1
यस्ता मुजि हावा पागलको पनि के अन्तवार्ता लिएको प्रकाश सर तपाईँ माथि उच्च सम्मान थियो।आज बाट अलि कम भयो प्रकाश सर
0
सबै कुरा सहि छ यो मान्छे को।
1
यो मान्छे ठिक छ जय देश,जय होस हेम थापा सर।
1
100%सहि कुरा छ हेम दाइ को मनि समति छु दाइ मान हुनुहुन्छ दाइ तपाई
1
पैसा मात्र ठुलो कुरा होइन हेम राज सर अहिले केहि पर्यो भने नेपाल होस या बिदेस रबि लाई नै गुहार्नु पर्छ हेम राज लाई होइन
2
हेम जि लाई राम्रो सन्ङ्ग चिन्छु पहिले ठगेको सबैलाइ थाछ अमेरिका मा🇳🇵
1
सहि कुरा हो हेम दाजु ️️🇳🇵🇳🇵🇳🇵
1
एयर पोर्ट को ताम झाम देख्दा बोलाकाइ होकि जस्तो लागेको थियो हैना रैछ।उहाको सोच र बिचार मा म नि सहमत️।उहाँ जस्तो दानी यो सन्सार मा बिरलै होलान।दाइ को जय जोस
1
सहयोगि भावना भएका ब्यक्ति हेम दाजु
1
जस्ले राम्रो काम गर्छ त्यस्लाइ खुट्टा तान्ने धेरै छन यहाँ हुन त सतिले सरापेको देश हो यहाँ छलङ देखिन्छ हेम थापा जस्तो मान्छेले राम्रो काम गरेको देख्न सक्दैनन्
0