ASR_dataset / paragraphs /paragraph_119.txt
Naruto1's picture
Uploading ASR_dataset
99744a6 verified
मार्कुस स्टोइनिस म्याथ्यु वेडले अविजित इनिङ्स खेलेपछि अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकपको सुपर १२ प्रतिस्पर्धामा शनिबार दक्षिण अफ्रिकामाथि अन्तिम ओभरमा ५ विकेटको जित हात पारेको १ १९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ८१ रन बनाउँदा ५ विकेट गुमाइसकेको स्टिभ स्मिथ ३५ ग्लेन म्याक्सवेल १८ रन बनाएर पेभेलियन फर्किइसकेका