ASR_dataset / paragraphs /paragraph_111.txt
Naruto1's picture
Uploading ASR_dataset
99744a6 verified
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता महिला मिटर दौड प्रतियोगितामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको पोखरा रङ्गशालामा शनिबार खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको